विराटनगर

विराटनगरको अर्गानिक घर : शुद्धतासँग देश झल्काउँछन् अभिषेक

सुजता लिम्बु विराटनगर । पछिल्लो समय अधिकांश युवाहरुले आफ्नो देशप्रतिको धारणा सकारात्मकरुपले लिएको पाइदैन । आफ्नै देशमा केही गरौँ भन्ने युवाहरु यहाँको प्रशासन प्रणाली प्रति वाक्क छन्, कोही राजनीतिसँग दिक्क छन् । हातमा पढाईको शैक्षिक प्रमाणपत्र भए्पनि रोजगार नपाएको भन्दै गुनासो पोख्ने युवाहरुको �. . .


विराटनगरमा चार परियोजना निर्माण बढ्यो : मन्टा र रानी पोखरी, सिंघिया घाटमा आरतीस्थल

विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार क्षेत्रका दुई पोखरीको पुननिर्माणका लागि ठेक्का प्रक्रिया बढाएको छ । चार परियोजना निर्माण गर्न ठेक्का प्रक्रिया बढाएको महानगरले दुईवटा विराट राजाको इतिहाससँग जोडिएकालाई प्राथमिकता दिएको हो । महानगरले विराटको इतिहाससँग जोडिएका दुई पोखरीको प�. . .


छक्का पन्जा-४ को गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियो सहित)

विराटनगर । यही फागुन १९ बाट देशव्यापी रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'छक्का पन्जा–४'को गीत दर्शन सलाम सार्वजनिक गरिएको छ । तोकिएको समय भन्दा एक घण्टा ढिलो गरी ओ एस आर डिजिटलको युट्युब च्यानलबाट 'दर्शन सलाम' बोलको गीतको भिडियो रिलिज भएको छ । राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत, साहिमा श्रे�. . .


विराटनगरका हार्डवेयर व्यापारीले उधारो नबेच्ने

विराटनगर । विराटनगर हार्डवेयर संघको निर्णय अनुसार हार्डवेयर पसलले अब कुनैपनि सामान उधारोमा बिक्री नगर्ने भएका छन् । संघले जारी गरेको पत्रमा आफु मातहतका पसलले ग्राहकलाई उधारो सामान नदिन अनुरोध समेत गरेको छ । बैंकको चर्को ब्याज दर र उधारो रकम नउठेको कारण उक्त व्यवसाय धरापमा परेको संघले जनाएको छ । व�. . .


एमाले निकट खेलकुद महाँसघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा भव्य हुदै

विराटनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ । महाधिवेशनको सन्दर्भमा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले भब्यताका साथ सम्पन्न गर्ने गरि तयारी भइरहेको बताएका हुन्। ‘खेलकुद नागरिकको मौलि�. . .


विराटले काठमाण्डौं विश्वविद्यालयमा बुझाएको विवरणका आधारमा वीपीको उपकुलपति नियुक्ति लिन गिरीद्वारा प्रोफेसर पद दावी

विराटनगर । विराट अस्पताल प्रा.लि.ले नियमअनुसार काठमाण्डौं विश्वविद्यालयलाई पठाएको प्रोफेसरहरुको विवरण सूचिका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दावी गरेको देखिएको छ । सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेज�. . .


विराटनगरको कोशी एक्स्पो : पाँच औद्योगिक क्षेत्र, चारसय स्टल

विराटनगर । विराटनगर महानगरपालिका–२ शंखरपुरमा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने. . .


विराटनगरमा सडक पार्किङ्ग निषेध विरुद्ध व्यापारी आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध गरेका सडकका व्यापारी त्यसको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन् । व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर . . .


विराटनगरको होटलमा करणी, रोजगारीको आवश्वासनमा भारत लैजाने क्रममा पक्राउ

विराटनगर । झापा घर भई विराटनगर आईपुगेकी २७ वर्षीया एक महिला र १४ वर्षीया बालिकालाई विराटनगरको होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । आफ्नी दिदीकी १४ वर्षीया छोरीसँग आएकी महिला होटलमा पुगेको बेला भारत घर भएका ४० वर्षीय बाबु साहब. . .


सहिदहरूको सपना साकार पार्न सबैलाई प्रेरणा प्रदान गरेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले सहिद दिवसले सहिदहरुको सपना साकार पार्न प्रेरणा मिलेको बताएका छन् । सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्. . .


नेपाल प्रेस युनियन प्रदेश-१ को अध्यक्षमा नवोदित निर्विरोध निर्वाचित

विराटनगर । नेपाल प्रेस युनियन प्रदेश-१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश-१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युन�. . .


वर्ल्डलिंकको सिएनआइ कोशी एक्स्पो अफर : ६ सय रुपैयाँमा ५० एमबिपिएस

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सिएनआइ कोशी एक्स्पोमा मासिक ६ सय देखि ६ हजार ५ सय रुपैयाँसम्मको प्याकेजहरु उपलब्ध गराउने भएको छ। विद्यार्थी थोरै युजर हुने घरायासी उपभोक्तालाई मासिक ६ सय रुपैयाँमा वर्ल्डलिंकले ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउन सक्ने जना�. . .