विराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१. . .
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो�. . .
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, . . .
विराटनगर । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन भएका छन् । समाजको शनिबार विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मो. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँग छलफल सुरु गरेको छ । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायराम. . .
काठमाडौं ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका ल�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोल भण्डारणको क्षमता बढाउने भएको छ । निगम परिसरमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कमा रुपान्तरण गरिने भएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोध शाहले मट्टीतेलको माग र आपूर्ति घट्दै गएपछि त्यसको सट. . .
विराटनगर । विराटनगरमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विराटनगर इन्टरनेसनल कलेजमा आयोजना भएको कार्यक्रममा एक सय बढी युवाहरुको बिच कार्यक्रम सम्पन्न भएको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश कोइराला ,म�. . .
विराटनगर । बीआरटीएलसी ५ सर्कलद्वारा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरीलाई रक्षाबन्धन बाँधेका छन् । प्रहरीहरु कडा परिश्रम गर्छन्, आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर देशको सुरक्षाका लागि समर्पित हुन्छन् । बीआरटीएलसी ५ सर्कलले रक्षकहरूलाई रक्षा बाँधेको थियो । सर्कलकी सरिता राठीले सबैलाई स�. . .
विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले आज यहाँ कार्यक्रममा सञ्चारकर्मी कमल पौडेललाई रु २१ हजार एक सय ११ सहित पुरस्कृत गरिएको छ । प्रतिष्ठानले स्वस्तिक ढुवानीका मजदुरलाई कपडा, मजदूर भलाई कोषमा रु २१ हजार, चालक कल्याण कोषमा रु २१ हजार, कर्मचारी कल्याण कोषमा रु ५१ हजार नगद प्रदान गर�. . .
विराटनगर । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका व्यक्ति दुईदिनपछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त दास गत बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए। फरार बनेका दासलाई इलाका प्रहरी कार्य�. . .
विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलच. . .