विराटनगर

गाउँबाट आउने बिरामीहरु विराटनगरमा यसरी ठगिन्छन् !

विराटनगर । ग्रामिण र पहाडी क्षेत्रबाट आउने विरामीहरुलाई सिटी सफारी चालक र निजी क्लिनिकहरुले ठग्ने गरेका छन् । विराटनगरमा मंगलबार पहाडी क्षेत्रबाट आएका विरामीलाई ठगेको भेटिएको छ । ठुला हस्पिटलमा कार्यरत डाक्टरहरुको नाममा निजी क्लिनिकहरुमा पुर्याएर विरामीहरुलाई ठगी गरेको पाइएको हो । खोटाङ जिल्ल�. . .


विराटनगरमा पार्किङ निषेधित गरिएका सडकलाई सफा बनाउन पखालियो

विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै पानी लगाएर पखाल्ने कामसमेत गरिरहेको छ । पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पा�. . .


विराटनगरको सीएनआई एक्स्पोमा पाँच औद्योगिक क्षेत्रबाट सहभागि आउँदै

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवद्र्धनका लागि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका . . .


हिसान स्पोर्टस् क्रिकेटमा अर्किड र सगरमाथा फुटबलमा मोर्डन एरा र सिटी कलेज विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् । मंगलबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा �. . .


मैत्रीपूर्ण फुटबलको उपाधि स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले जित्यो

विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रा.लि.लाई १–० को गोल अन्तरले पराजित गदै उपाधि जितेको हो । खेलको एक म. . .


विराटनगरमा बाल सुरक्षा सम्बन्धी एक दिने ‘आई–केयर’ गोष्ठि सम्पन्न

विराटनगर । विराटनगरमा बाल सुरक्षा सम्बन्धी 'आई–केयर' गोष्ठि सम्पन्न भएको छ । सोमबार किड्जी, एशियाको व्यापक रूपमा रहेको प्रि–स्कूल चेनले विराटनगरमा बाल सुरक्षा सम्बन्धी 'आई–केयर' गोष्ठि सम्पन्न भएको हो । कसरी किड्जीले युवा विद्यार्थीहरूलाई समृद्ध सिकाइ अनुभवहरू प्रदान गर्नको लागि सुरक्षा र सुरक्ष. . .


छ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुले अवैध रुपमा चोरी–पैठारी निकासी गरेको ६ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । नेपाल भित्र्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरासहितका सामान पक्राउ गरिएको हो । मोरङका प्रहरी नायव उ. . .


विराटनगरमा एउटै अटोबाट ४५५ लिटर मदिरा बरामद, तीनजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–१९ बाट एउटा अटोमा लोड गरेर ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटको टोलिले विराटनगरतर्फ ल्याउँदै गरेको घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक �. . .


विराटनगरस्थित खाद्य प्रविधिको प्रयोगशालालाई एनएबीएलको मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ । प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गर�. . .


नौ महिना अगाडी हराएको श्रीमान खोज्दै विराटनगरकी ‘सरस्वती ’

विराटनगर । भनिन्छ प्रेमको कुनै आकार हुँदैन, सिमा र जात हुँदैन । नत, कुनै उमेर नै हुन्छ । प्रेममा त्याग समर्पण र बलिदान हुन्छ । यस्तै वृहत प्रेमको परिभाषा झैँ १५ वर्ष अगाडी पूर्णबहादुर मगर र सरस्वती मगर एकअर्का वीच गहिरो प्रेममा परे । कानेपोखरी घर भएको ३५ वर्षिय पूर्णबहादुर र सुन्दरहरैँचा (हाल विराटनगर–�. . .


प्रहरी प्रमुख ज्ञवालीद्धारा प्रहरी कर्मचारीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन दिएका छन् । प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्र्�. . .


विराटनगरमा घर नक्सा पास गर्ने म्याद फागुन मसान्तसम्म थपियो

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगरले माघ ४ गते सुचना जारी गर्दै निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्�. . .