विराटनगर

रुबी ईन्टरप्राइजेजका सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा दर्ता पीडितलाई पैसा डुब्ने डर

विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ । विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला . . .


विराटनगरको एम्स कलेज : कक्षा कोठामा सैद्धान्तिक ज्ञान, ल्याबमा व्यवहारिक अभ्यास

विराटनगर । विराटनगर–९ मा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहका चार शैक्षिक कार्यक्रम एउटै छानोमुनी अध्ययन गर्ने अवसर विद्यार्थीहरुका लागि जुटाएको छ । सुविधासम्पन्न भौतिक संरचना रहेको एम्समा वातानुकुलित कक्षा कोठामा बसेर विद्यार्थीले अध्ययन गर्ने अवसर रहेको हो । २०५९. . .


अब रेड्मीकाे फोनमा पनि चार्जर नआउने !

काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमासँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि ‘मि’ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराइरहेकाे छ । हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा. . .


गठबन्धन आजको आवश्यकता हो : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेकां गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्. . .


विराटनगरमा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर । झापाको दुधे भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो । कुल ७० मिनेटको खेलमा . . .


रेडक्रस मोरङको विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवामा बेथिती

विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो । क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै . . .


चेतना संरक्षण प्रतिष्ठानको असल सन्तान सम्मान समर्पण

विराटनगर । चेतना संरक्षण प्रतिष्ठानले १८ औं वार्षिक साधारणसभाका अवसरमा असल सन्तान सम्मान समर्पण गरेको छ । १८ औं वार्षिक साधारणसभाको अवसरमा असल सन्तान सम्मानबाट विराटनगर-११ का सुमन दाहाल र असल बुहारीका रुपमा रञ्जिता दाहाललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न. . .


विराटनगर महानगरका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण

विराटनगर । विराटनगर महानगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिमुखीकरण कार्यक्रमले जन�. . .


प्याब्सन विराटनगरको सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामुहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट स्कुल प्रथम भएको छ । प्रतियोगिता अन्तर्गतका आधारभूत तह ९कक्षा १–८० का र माध्यामिक तह (कक्षा ६– १२) का विद्यार्थी बचको प्रतिष्पर्धा दुबैमा एभरेष्ट प्रथम भएको �. . .


विराटनगरको आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोकलयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्�. . .


मोतिराम जयन्तीका अवसरमा दुई पत्रकार पुरस्कृत

विराटनगर । नेपालको पहिलो पत्रकारका रुपमा मानिएका मोतिराम भट्टको जन्मजयन्तीका उपलक्ष्यमा आज यहाँ दुई पत्रकारलाई पुरस्कृत गरिएको छ । पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल पत्रकार महा�. . .


विराटनगरमा पहिलो पटक व्यवसायिक रुपमा बोक्सिङ ट्रेनिङ संचालनमा

सरोज लम्साल विराटनगर । विराटनगर ५ मुनालपथमा रहेको वेल्नेस प्लानेटमा पहिलो पटक व्यवसायिक बोक्सिङ ट्रेनिङ संचालनमा आएको छ । जिम र जुम्बा संचालन गर्दै आएको वेल्नेस प्लानेटमा बोक्सिङ ट्रेनिङ थप गरिएको छ। सम्पुर्ण उमेर समुहको महिला पुरुषका लागि ट्रेनिङ उपयुक्त हुने मोरङका पुर्व बोक्सिङ खेलाडी र हाल ब�. . .