विराटनगर

विराटनगरमा ४८ सहित प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८. . .


विराटनगर भन्सारसम्म कार्गोरेल ल्याउन मोरङ व्यापार संघले दवाव बढाउने

विराटनगर । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आइसिपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशिघ्र पहल बढाउन सरकारसँग माग . . .


प्रदेश १ : मन्त्रिपरिषद विस्तारको कार्य अन्तिम चरणमा, १० जना मन्त्री थप्ने तयारी

विराटनगर । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालयको संख्या थपेको प्रदेश १ सरकारले यही साता मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । सरकारको टाउकोमा अतिरिक्त आर्थिक व्ययभार नथपिने गरि मन्त्रिपरिषद विस्तार गर्ने तयारी सुरु भएको हो । थपिएका मन्त्रालय रहने स्थान समेत पहिचान �. . .


बैंकिंङ् कसुर मुद्दामा विराटनगर–६ बाट एकजना पक्राउ

विराटनगर । बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।. . .


प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमाले सडकमा

विराटनगर । प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमालेका जनवर्गीय संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । सरकारी ढुकुटी रित्याउन तथा नेता, कार्यकता पोस्न सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले संयुक्त विरोध प्रर्दशन गरेक�. . .


भन्सारको अनलाइन भुक्तानी प्रणालीबारे उद्योग संगठनको अभिमुखीकरण

विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .


विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .


मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती

विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् । पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था. . .


सोनाम ल्होेसारको अवसरमा भोलि देशैभर सार्वजनिक बिदा

विराटनगर । सोनाम ल्होसारको अवसर पारेर बुधबार नेपाल सरकारले मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालय मार्फत एक सुचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ �. . .


बन्जरा एग्रोले वार्षिक १० लाख दिएर ब्याडमिन्टन स्टार प्रिन्सलाई बनायो ब्राण्ड एम्बेस्डर

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ । बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट स. . .


मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .


प्रदेश १ मा मन्त्रालय विभाजनले पुर्णता पायो : यस्ता छन १२ मन्त्रालय

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । सरकारले साविकका ७ मध्ये ४ वटा मन्त्रालयलाई फुटाएर ९ मन्त्रालयमा विस्तार गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघ. . .