विराटनगर । लामो समयदेखी क्यान्सर रोगबाट पिडित विरामीलाई विराटनगरका २ वटा जातिय सस्थाले आर्थिक रकम सहयोग गरेको छ । विराटनगर ८ अमरटोल निवासी ४९ बर्षिया कंचन लिम्बुलाई किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटि र किराँत याक्खा छुम्मा महानगर कमिटिले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम अभावका कारण विराट�. . .
विराटनगर । डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्न जान पाउने दुई भाग्यशाली विजेता घोषणा गरेको छ । पौष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत डिशहोमले स्पेनको टुर प्याकेज जित्ने दुई भाग्यशाली विजेता घोषणा गरेको हो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम�. . .
विराटनगर । दाङमा सम्पन्न स्वर्गीय खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८ मा मोरङका विश्व बाँनिया स्वर्ण पदक जित्न सफल भएका छन् विराटनगरस्थित कोशी मल्टिपल क्याम्पसको कक्षा १२ मा अध्ययनरत बाँनियाले को अन्डर–१८ जुनियर मेन्स सिङ्गल्सतर्फ सो पदक जित्न सफल भएका हुन् । प्रतियोगि�. . .
विराटनगर । मारवाडी समुदायको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता मारवाडी प्रिमियर लिगको नवौँ संस्करण यही फाल्गुन ११ गते देखि १४ गते सम्म विराट नर्सीङ होम पूर्व शंकरपुर ग्राउन्ड मा आयोजना हुँदैछ । प्रतियोगितामा मारवाडी समुदायका विभिन्न घटक-नेपाल अग्रवाल युवा मञ्चको टीम, महेश्वरी युवा मञ्चको टीम, ओस्�. . .
विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङको २३ औँ जिल्ला सम्मेलनमा विवाद उत्पन्न भएको छ । अध्यक्षका दौडमा रहेका चार जना बीच सहमति हुन नसकेपछि विवाद उत्पन्न भएको हो । अनेरास्ववियु मोरङको भावी अध्यक्षका लागि हालका उपाध्यक्षहरु तुलसी घिमिरे, जोसेफ घिमिरे, मिलन घिमिरे र रुपेश खड्का चुना. . .
धरान । श्री कृष्ण प्रणामी युवा समाज धरानले धरान-४ छाताचोकमा रहेको पुनर्स्थापना गृहमा रहेका अपाङ्ग,अनाथ,बालबालिका तथा ज्येष्ठ नागरिकहरू सहित ३० जनालाई फाइबरको सिरक वितरण गरेको छ। श्री कृष्ण प्रणामी धर्मका जगत् गुरु श्री १०८ कृष्णमणी महाराजीको ५८ जन्मोत्सवको अवसर पारेर सिरक वितरण गरेको समाजका सल्ला. . .
विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले जेष्ठ नागरिकहरुलाई खाद्यान्य र नगद सहयोग गरेको छ । कैद सजाय भुक्तान गर्दै आएका मोरङ कारागारका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम खाद्यान्य र नगद सहयोग गरेको हो । कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र . . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रको सडकमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गरेर हिडने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको मोटसाइकल चोरी गरेको आरोपमा चार पक्राउ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी दुहवी न. . .
विराटनगर । सामाजिक अभियान्ता राहुल भट्टराईले मोरङको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोको न्यायो कपडा र जुत्ता बितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – १ स्थित श्री मावि होक्लाबारीमा अध्ययरत २ सय १० जना आर्थिक विपन्न विद्यार्थीहरूलाई जाडोको न्यायो सुइट�. . .
विराटनगर । कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिन�. . .
विराटनगर । आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ । पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्च�. . .
विराटनगर पुष १७ , एल.एण्ड.सि मोडेल एजेन्सीको आयोजनामा बिराटनगरमा सम्पन्न लिटल प्रिन्स एण्ड एन्जलको उपाधि सितोस्ना खड्काले जितेको छिन।यस्तै सनिशा शाक्य दोस्रो र सुज्ञानी बुढाथोकी तेस्रो भएका छन। ७ बर्ष देखि १४ बर्ष सम्म का बालबालिकाहरुको उक्त प्रतियोगिताको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी रह�. . .