विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो । मोरङका प्रमुख जिल्ला �. . .
विराटनगर । अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण विराटनगर–९ मेनरोडस्थित बी प्लटमा निर्माणाधिन पार्क अलपत्र परेको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण ८० प्रतिशत निर्माण सम्पन्न पार्कले पुर्र्णता पाउन नसकेको हो । अख्तियारमा उजुरी परेपछि पार्कको गुणस्त. . .
विराटनगर । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्. . .
विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् । स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १. . .
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नेपाली नगद रु १००० को ३३५ था�. . .
विराटनगर । एक जनाको मृत्यु र ६ जना घाइते हुने गरि विराटनगर–४ आयल निगमस्थित बुधबार साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारले ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्किएर दुर्घटना भएको खुलेको हो । बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बर�. . .
विराटनगर । आकृती रानी फुयल। विराटनगर वडा नम्बर १९ खोपा टोल मुसहरी बस्तीका १ सय ३५ घर धुरीलाई गत साता आएको बेमौसमी वर्षातका कारण खाद्यान्न अभाव भएपछि रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले खाद्यान्न सहयोग गरेको छ । आवर विराटनगरसंग कुरा गर्दै कांग्रेस बिराटनगर सभापति दिपक चापागाईले उक�. . .
प्रेम देवान विराटनगर । बजार अनुगमनका क्रममा खरिद तथा बिक्री बिल जारी नगरेको पाइएपछि विराटनगरको एक किराना पसललाई २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार विभिन्न नियामक निकायले अनुगनमका क्रममा सो प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ ब�. . .
विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटन�. . .
विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्ति गठित समितिको असंवेदनशीलता कारण अनुसन्धान फितलो बन्दै गएको छ । छानबिन समितिका सदस्यहरु हालसम्म संवेदनशील नबन्दा आफन्तले न्याय पाउने आश गुमाउन थालेका छन् । मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रम�. . .
विराटनगर। आकृति रानी फुयल। नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ । प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो । महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचि�. . .