विराटनगर । बचत गरेको रकम भुक्तानी नगरेको भन्दै सेवाग्राहीहरुले प्रतिज्ञा बचत तथा सहकारी संस्थाका अध्यक्षको घर घेराउ गरेका छन् । सेवाग्राहीहरुले मङ्गलबार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका हुन । आफुले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेको भन्�. . .
विराटनगर । बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका वडा १२ बस्ने ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी का�. . .
सन् २००७ मा पढ्नका लागि अष्ट्रेलियाको सिड्नी पुग्नुभएको भएको रक्तिम जोशीलाई आफ्नो रहरले मेकअप क्षेत्र तर्फ डोहोर्यायो र उहाँले सिड्नी कलेज अफ मेकअप विषय नै अध्ययन गर्न थाल्नु भयो । त्यहि सिप र ज्ञान प्रयोग गर्दै रक्तिमले अहिले विराटनगरमा अर्किड फेमिलि सलोन सुरु गर्नु भएको छ। हुन त काठमाडौंवासी उहा�. . .
विराटनगर । विराटनगर–३ स्थित पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवन शिलन्यास गरिएको छ । विराटनगरको उत्कृष्ट विद्यालयको रुपमा रहेको पोखरीयाको औषधी व्यवस्था विभाग नजिक नयाँ भवन बन्ने भएको हो । नवनिर्मित भवनको आज विराटनगर मेयर भीम पराजुलीले शिलन्यास गर्नु भएको छ । लक्ष्मीनारायण गुठीको दश कठ्ठा जग्�. . .
विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताउँदै आजै चुनाव गर्ने र आजै पार लगाउने सपना. . .
विराटनगर । २०७७ पौष १ गते बेलुकाको ५ बज्दै थियो । उपचारका लागि बाईकमै काठमाण्डौं गएका विराटनगर ११ बस्ने वर्ष ५० का माधव कुमार बस्नेत घर फर्किदै थिए । घर फर्किदै उनी सिराहाको लाहान आईपुगेका थिए । रातीसम्म घर पुग्ने उनको योजना थियो । तर, उनी पुगेनन् । उनी दुर्घटनामा परे । विपरित दिशाबाट आईरहेको रजिष्ट्रे. . .
विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिकाको दुई कार्यकाल पार्टी सभापति र मेयरको जिम्मेवारी सम्हाल्नु भएका पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नु भएको हो । आइतबार साँझ आफ्ना श�. . .
विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो । विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीमाझ बिजनेस क्विज सम्पन्न भएको छ । कलेजका दोश्रो,तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई बिश्व बजार तथा नेपालका बिभिन्न बिजनेस सामाग्रीहरु सहित क्विज गराइएको थि�. . .
विराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुर बस्ने वर्ष २६ का धनबहादुर तामाङ रहेका छन् । प्रहरीले उनलाई शनिबार मोरङकै सुनबर्षी नगरपालिका–८ स्थित सिक्टीबाट पक्राउ गरेको हो । उनले २०७८ कात्तिक २८ गते राती कर�. . .
विराटनगर । मोटरसाइकलको लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् । आईतबार विराटनगरको ट्राफिक चौकमा मोटरसाइकल विलाशिता नभई आवश्यकताको साधन भएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले लाइसेन्स प्राप्तिका लागि प्रक्रियागत जटिलताहरुलाई अन्त्य गर�. . .
विराटनगर । विराटनगर भन्सार क्षेत्रबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको सूचना पाएपछि निरीक्षणमा गएका भन्सार प्रमुख आइतबार छक्क परे । साविक रानी भन्सार क्षेत्रबाट खुल्लम्खुल्ला मालवस्तु भित्र्याउने गरिएको सूचना पाएपछि अनुगमनमा पुग्दा देखिएको दृश्यले उनी छक्क परेका हुन् । मालवस्तु निकासी र पै�. . .