विराटनगर

ट्रिपरको ठक्करबाट दुहबीमा एक बालिकाको मृत्यु

विराटनगर। सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत पश्चिम बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । बालिकालाई हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्ब�. . .


प्याब्सन विराटनगर अध्यक्षमा बुढाथोकी

विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनु भएको छ । विराटनगरमा बिहीबार साँझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकी ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी शिव अधिकारीले २४ मत . . .


कोशी अस्पताल परिसरमा पहिचान नखुलेका एक पुरूष मृत अवस्थामा फेला

विराटनगर । विराटनगर महानगरपालिका ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५–४० उमेर समूहका एकजना पुरुष मानिस मृत अवस्थामा फेला परेका छन् । अस्पताल परिसरमै मृत फेला परेका व्यक्तिको पहिचान नखेलेपछि प्रहरीले तस्वीरसहित सूचना सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको हो । मृतक व्यक्तिको ल�. . .


निजी विद्यालय धरापमा बनाउन लागे : अध्यक्ष पुरी

विराटनगर । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियन्ता भन्नेहरूले निजी विद्यालयहरू धरापमा बनाउन लागि परेको आरोप लगाउनु भएको छ । प्याब्सन महानगर समिति विराटनगरको बिहीबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियना भन्नेहरू सुनियोजित रूपमा निजी विद्या�. . .


विराटनगरमा आकाशे पुल निर्माण : मलाई असफल बनाउन ‘प्रोजेक्ट’ रोकियो, जग्गाधनी–योजना बनाउँदै गलत मनसाय राखियो

विराटनगर । गुरुयोजना र डिजाइन तयार गर्दा स्थानीय सरोकारवालासँग परामर्श नगरिएका कारण विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माणमा अवरोध भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलान्यास गरिएको आकाशे पुल निर्माणमा नेपाली काँग्रेसको आन्तरिक विवाद समेत छछल्किएपछि महा�. . .


नेकपा एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल चयन

विराटननगर । नेकपा एमालेको बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्�. . .


राष्ट्रिय बाल दिवसमा राउण्ड टेबलको कार्यक्रम देशैभरि

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाल�. . .


विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .


एक अर्ब २४ करोड राजश्व संकलन गर्ने मालपोत कार्यालय विराटनगरमा नाक थुनेर मात्रै पस्न सकिन्छ !

विराटनगर । गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरले १ अर्ब २४ करोड रुपिँया राजश्व संकलन गरेको छ । घर जग्गा रजिष्ट्रेशन लगायतको कार्यबाट सेवा क्षेत्र भित्रका स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने रकमको समेत उल्लेखित हिस्सा मालपोत कार्यालय विराटनगर मानिन्छ । आर्थिक वर्ष २०७६\२०७७ र आर्थिक २०७७\२०७८ . . .


राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित सयभन्दा बढीद्वारा संयुक्त राजिनामा

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंगबाट केन्द्रिय सदस्य आरति गेलालसहित १ सयजना भन्दा बढी नेता तथा कार्यकर्ताले सामुहिक रुपमा राजिनामा दिएका छन्। राजिनामा दिनेमा मोरंग जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारी, जिल्ला उपाध्यक्षद्वय मंजु कार्की र शोभा श्रेष्ठ त्यसैगरी जिल्ला सदस्यहरु �. . .


बाल दिवसमा शान्ति युवा क्लब बिराटनगरद्वारा चित्रकला प्रतियोगिता सप्पन्न

: विराटनगर। आज भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ। यसै अवसरमा बिराटनगरको शान्ति युवा क्लबले विराटनगर ११ मा रहेको सगरमाथा स्कुलमा खुला चित्रकला प्रतियोगिता आयोजना गरेको छ। उक्त प्रतियोगितामा सगरमाथा स्कुलका विद्यार्थीहरुको उल्�. . .


विराटनगर–१८ बाट नौ केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको प्रहरी टोलिले विराटनगरबाट ९ किलो गाँजा र मोटरसाइकल बरामद गरेको छ । विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र गाँजा तस्करीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको हो । विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई निय. . .