विराटनगर

विराटनगरमा काँग्रेस वडा अधिवेशनको प्रचारमा आम चुनावको झल्को

विराटनगर । विराटनगर–३ राजबंशी टोलमा मंगलबार बिहान ‘नेपाली काँग्रेस जिन्दावाद–जिन्दावाद !!’ नारा घन्काउँदै घरदैलो कार्यक्रम भईरहेको थियो । नेपाली काँग्रेसको वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लामध्ये मोरङ पनि पेचिलो भएकै कारण स्थगित भएपछि अहिले निर्वाचनको माहौल तातेको हो । मोरङको पनि, विराटनगरमा �. . .


विराटनगर रानी क्षेत्रमा एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शन

विराटनगर । स्वतन्त्र युवा समूहको आयोजनामा आज बिराटनगर रानी भन्सार नजिक एमसीसी खारेजको माग राख्दै बिरोध प्रदर्शन गरिएको छ । विभिन्न प्लेकार्डमा ‘एमसीसी चाहिदैन देश बेच्न पाईदैन, राष्ट्रघाती होसियार, बिदेशी दलालहरु होसियार, देश भरिका सम्पूर्ण राष्ट्रवादी युवाहरु एक हौं’ जस्ता नारा समेत लगाइएको हो । . . .


विराटनगरमा आकाशे पुल निर्माण : जग्गाधनीको विरोधका कारण अनिश्चित

विराटनगर। विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुलको काम अनिश्चित जस्तै भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा निर्माण शिलान्यास गरिएको आकाशे पुल निर्माणको काम विराटनगरवासीका लागि ‘सम्झने पानी छम्किने’ बोलको गीत जस्तै बनेको हो । गत चैतमा पुलको शिलन्यास गरिएको थियो । महा�. . .


सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाऊपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् । जिल्ला प्रहरी कार. . .


उपचार हेलचेक्राँईले बिरामीको मृत्यु भएको भन्दै कोशी अस्पताल विराटनगरमा आफन्तद्वारा लाससहित प्रदर्शन

विराटनगर । कोशी अस्पतालमा विराटनगर–१५ रानीका ६० वर्षीय रामचन्द्र मण्डलको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । अस्पतालमा पु¥याइएका मण्डलको उपचारका ढिलासुस्ती हुँदा मृत्यु भएको भन्दै प्रशासन अगाडी लास राखेर आफन्त आन्दोलित भएका हुन् । उनीहरुले मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासको विरोध गर्दै �. . .


उपचार सहयोगार्थ संकलित रकम संगीतकर्मी स्व. चौधरीको परिवारलाई हस्तान्तरण

विराटनगर। आकृति रानी फुयल लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा गत शुक्रबार भारतमा निधन भएको छ। उपचार सहयोगार्थ संकलित १ लाख ३० हजार रकम आज उनकै परिवारलाई हस्तान्तरण गरिएको छ । उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागि�. . .


विराटनगर महानगरपालिकाका मेयर र उप–मेयरलाई ‘मेरो देश मेरै उत्पादन’ को निमोनिक लोगो प्रदान

विराटनगर । ‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरण अन्तरगत अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त टोलिले महानगरका मेयर भीम पराजुली र उप–मेयर इन्दिरा कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत उमेश बस्न�. . .


अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामाग्री बिक्री गर्न विराटनगरमा खुल्यो कोशेली घर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीको व्यवस्थित बजारीकरण गर्नका लागि विराटनगरमा बिक्री केन्द्रको रुपमा कोशेली घरको शुभारम्भ गरिएको छ । विराटनगर–११ जनपथ टोलमा राष्ट्रिय अपाङ महासंघ प्रदेश समितिले कोशेली घर सञ्चालनमा ल्याएको हो । आयआर्जनको क्षेत्रमा जोडिएका अपाङ्गता भए�. . .


क्विकर फुडले दोश्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदैं

विराटनगर। आकृति रानी फुयल| विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साहजनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मन�. . .


विराटनगर–९ को पुरानो गुद्रीमा पुरुष मृत फेला

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजारमा एकजना पुरुष मृत फेला परेका छन् । पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा . . .


विराटनगर–१६ दक्षिण गेटबाट १९ लाख मूल्य बराबरको अवैध औषधी बरामद

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो । बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ ह�. . .


विराटनगरका युवाकवि नबोदितको कवितासंग्रह ‘ समयको बयान’ विमोचित

विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .