विराटनगर

विराटनगर बसपार्कमा मृत अवस्थामा भेटिएका पुरूषको आफन्त खोज्दै प्रहरी

विराटनगर । बिराटनगर महानगरपालिका–९ बसपार्कमा मृत भेटिएका पुरुषको पहिचान नखुलेपछि मोरङ प्रहरीले आफन्त खोज्न थालेको छ । आज दिउँसोकोशी लोक राजमार्गको पूर्व पट्टिको सडक पेटिमा पहिचान नखुलेको अन्दाजी बर्ष ४०–४५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । मृतक ब्यक्तिको कोशी अस्पताल विराटनगरको शव गृहम. . .


क्यान्सरपिडित संगीतकर्मी राजु चौधरीको उपचारको क्रममा भारतमा निधन

विराटनगर | आकृति रानी फुयल पुर्व झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा आज भारतमा निधन भएको छ। लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागिएको थियो। पुर्वमा चौधरी बिर्तामोडको रेडियम म्युजिसीयन बैण्डसंग जोडिएर संगीत क्षेत्रमा �. . .


सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा विराटनगरका बस्नेतले पाए सफाई

विराटनगर। नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा सफाइ पाएका छन् । उनलाई बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले सफाइ दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेत लगायत अन�. . .


विराटनगर रानी पथमा दुर्घटना, दुईजना सामान्य घाइते

विराटनगर । विराटनगर–१२ र १३ को बीचमा पर्ने रानीपथ सडकमा दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटर साइकल र टेम्पो एक आपसमा ठोकिदाँ दुईजना घाइते भएका छन् । सामान्य घाइते उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।. . .


विराटनगरका होटल लोक सेवा परीक्षा लेख्न आउनेबाट खचाखच, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगर । कोभिड–१९ संक्रमणले लामो समयसम्म बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत बैशाख यता प्रायः बन्द रहेका होटलहरु परीक्षा लेख्न आउने परीक्षार्थीले बुक गरेपछि भदौ अन्तिम सातासम्मलाई भरिएका हुन् । ‘टाईट–टाईट नै छ’ होटल एशोसिएशन नेपा�. . .


विराटनगर बसपार्कमा एक व्यक्ति मृत फेला

विराटनगर । विराटनगर बसपार्कमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बसपार्कको फुटपाथ (पेटी) मा वेवारिसे अवस्थामा मृत फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक मिलन थापाको टोलिले अनुसन्धान गरिरहेको हो ।. . .


जेसिबी दुर्घटनाबाट खादबारीमा एक जनाको मृत्यु

संखुवासभा | संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । बिकको हिजो दिउसो २ बजे उनि आफै�. . .


विराटनगर कन्चनबारीबाट गाँजासहित एकजना पक्राउ

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँज�. . .


बिराटनगरबाट १० केजी गाँजासहित १ जना पक्राउ

बिराटनगर। बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट मोरंग प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउ◌ँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । राईलाई हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चे. . .


कोरोना कहरको कारण विराटनगरमा यसपटक पनि तीज घर मै सिमित रह्यो(फोटो फिचर)

प्रेम देवान विराटनगर । कुनैबेला शिव मन्दिरहरुमा खुटा राख्ने ठाँउ हुन्थेन तिजको बेला । तर कोरोना कहरका कारण विगतको बर्षदेखी नेपाली दिदीबहिनीहरुले घर मै समिति रुपमा मनाएका छन् । नेपालीहरुको ठुला चाडवाडहरु मध्ये हिन्दु नारीहरुको महान पर्वका रुपमा हरितालिका तीजलाई लिइन्छ । तर मुलुकमा कोरोना भाईरस �. . .


विद्युत समस्या समाधान गर्न संगठनद्धारा प्राधिकरणको ध्यानाकर्षण

विराटनगर । उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्ष्ँेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्याका साथै विद्युतसंग सम्वन्धित अन्य नीतिगत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । आज नेपाल विद्युत प्राधिकरण प्रदेश नं. १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्�. . .


स्टार प्लस टु मा ओरिएनटेसन सम्पन्न

विराटनगर । बिराटनगर १३ मा अवस्थित स्टार कलेजले आफ्नो कलेजमा आएका नव आगन्तुक बिद्यार्थीका लागि ओरिएनटेसन सम्पन्न गरेको छ । स्टार उच्च मा बि मा आयोजित उक्त कार्यक्रममा बिद्यार्थी कलेज का प्राध्यापक ब्यबस्थापक लगायत को सहभागिता रहेको थियो । कलेजका कोअर्डिनेटर भास्कर भट्टराई द्वारा स्वागत मन्तव्य सह�. . .