विराटनगर

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई जिताउन माओवादी केन्द्र प्रदेश १ को अपिल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशिल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन�. . .


विराटनगर–१९ मा एक महिने ब्युटीसियन तालिम सुरु

विराटनगर । विराटनगरमा आईतबारदेखि १ महिने ब्युटीसियन तालिम सुरु भएको छ । एकल तथा पिछडिएको महिलालाई लक्षित गर्दै आईतबारदेखि विराटनगर–१९ मा तालिम सुरु भएको हो । आईतबार वडा नं. १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले तालिमको उद्घाटन गर्नुभयो । सिक्वीन ब्युटी पार्लरको आयोजनामा सुरु भएको एक महिने तालिममा वड�. . .


मोरङको सुन्दर हरैचा बलियामा महिलामाथी सामुहिक बलात्कार, महिलाको अवस्था गम्भिर

प्रेम देवान विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिला माथी सामुहिक बलात्कार भएको घटना बाहिरएको छ । सुन्दरहरैचाकी ३१ वर्षिय महिलालाई गत शुक्रबार ३ जना पुरुषले अपहरण शैलीमा गाडीमा हालेर होटलमा लगेका थिए । शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गर्दा ती महिलालाई त�. . .


सिडनीको सार्वजनिक बस कुदाउने विराटनगरकी काजोल पोखरेल

विराटनगर । विराटनगर–१३ कोशी प्रोजेक्ट घर भएकी काजोल पोखरेल हाल अष्ट्रेलियाको सिडनी भन्ने शहरमा बस्छिन् । विराटनगरस्थित विराट म्यानेजमेन्ट क्याम्पसमा ब्याचलर तेश्रो वर्षमा अध्ययन गरिरहँदा उनी अष्ट्रेलिया गईन् । २० वर्षको हुँदा सन् २००७ मा स्टुडेन्ट भिसामा बिबिए अध्ययनका निम्ति अष्ट्रेलिया गएकी �. . .


चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार बढी मुद्दा दर्ता, १९ करोड बढी राजश्व संकलन

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ हजार ६ सय बढी मुद्दा दर्ता गरि १९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेशका १४ वटै जिल्लाका प्रहरी कार्यालयबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो प्रगति हाँसिल ग�. . .


विराटनगरमा १६१ सहित प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसर�. . .


मुख्य राजमार्गमा क्यामेरा जोड्दै प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कील. . .


मोरङको कटहरीमा मृत्त अवस्थामा एक व्यक्तिको शव फेला

विराटनगर । मोरङको कटहरीमा मृत्त अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । कटहरी-३ स्थित खेल मैदान पछाडि रिङरोड छेउको नालामा अन्दाजी ४२ वर्षीय एक पुरुषको शव फेला परेको हो । मृतक कटहरी-२ जयरामपुरका अशोक ऋषिदेव रहेको स्थानीयले जानकारी दिएका छन् । साईकल सहित पानीमा डुबिरहेको अवस्थामा उनको शव फेला परेको स्थ. . .


विराटनगरमा २१९ सहित प्रदेश १ मा ७०२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकु. . .


नोबेल विरुद्धको आन्दोलन स्थगित गर्न विद्यार्थी संगठनलाई प्रशासनको दबाब

विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ । शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशा�. . .


नोबेलका विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो अध्ययन समिति

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका वि�. . .


किटनाशक औषधीको अत्याधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य भुमिमा अम्लियपन बढ्दै

विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्यधिक प्रयोगले प्रदेश नं. १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घटदै गएको छ । अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घटदै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ । यसले उत्पादनकत्वमा नकारात्मक असर पुर्‍याउनुका साथै मानव स्वा. . .