विराटनगर । आकृति रानी फुयल। आज असोज ३ अर्थात हाम्रो देशले आफ्नो मूल कानुन संबिधान पाएको दिन। संबिधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिने गरेको छ । यस अवसरमा देशैभर बिभिन्न कार्यक्रमहरु गरि आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। तर, देशले संविधान पाएको स. . .
विराटनगर । अनेरास्ववियु बिराटनगर महानगर कमिटीको आयोजनामा सातौं रास्ट्रीय संविधान दिवसको अवसरमा आज असोज ३ गते शान्तिको प्रतिक सेता परेवा उडाइएको छ । बिराटनगर ४ स्थित खार्जी ग्रीन पार्कमा भएको कार्यक्रममा सेता परेवा उडाइसकेपछी पार्क सफाइ कार्यक्रम पनि गरिएको हो। कुश थापाको अध्यक्षतामा भएको कार्य�. . .
विराटनगर । पीडकको भयबाट पीडितलाई मुक्त राख्न मोरङ प्रहरीले ‘पीडित पुनः भेटघाट’ कार्यक्रमको सुरुवात गरेको छ । पीडितमाथि हुने दवाव र प्रभाव तथा हस्तक्षेप न्यून गर्नका लागि प्रहरीले घरमै पुगेर भेटघाट कार्यक्रम सुरु गरेको हो । पीडितमैत्री वातावरण सिर्जना गर्दै कसुरदारलाई कानून बमोजिम सजाय दिलाएर सम�. . .
विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन सुरू भएको छ । विराटनगरमा शनिबारदेखि राष्ट्रिय महाधिवेशन सुरू भएको हो । कोभिड १९ को कारणले स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै जुमबाट राष्ट्रिय महाधिवेशन सुरू भएको छ । उक्त महाधिवेदनको उद्घाटन नेपाल राष्ट्रिय मारवाडी संगठ�. . .
नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश एकको क्रिकेट प्रशिक्षकका रुपमा विराटनगरका पुष्प थापालाई चयन गरेको छ । क्यानले देशका सात वटा प्रदेशका लागि १० जना प्रशिक्षक चयन गरेको हो । विराटनगर निवासी पुष्प थापा नेपालका लागि सन् २००८ मा मलेशियामा भएको अन्डर १९ क्रिकेट विश्वकप खेलिसकेका छन् । साथै उनले प्रदेश ए�. . .
विराटनगर । विराटनगरमा ‘नेल आर्ट’ संचालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ स्थित दुर्गा मार्केट स्थित ‘सिम्मि नेल इट’ शनिबारदेखि संचालनमा ल्याएकी हुन् । उक्त ‘सिम्मी नेल इट’को उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौल�. . .
विराटनगर। लायन्स जिल्ला ३२५ ए वान अन्तर्गतको लायन्स तथा लियो क्लब अफ विराटनगर 'गोग्राह' ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लबले विराटनगर ४ स्थित इक्राहि चोक र सुनसरी स्थित दुहबी १२ बुगडहरिमा रहेको केशलिया इङ्ग्लिश स्कुलमा सो रक्तदान कार्यक्रम आयोजना गरेको लियो क्लब अफ विराटनगर 'गोग्राह'क�. . .
विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँ�. . .
कोरोना महामारीले अर्थतन्त्र र व्यवसायहरु धरासायी भईरहेको अवस्थामा केहि व्यवसायीहरुले यसै समयलाई सम्भावनाको रुपमा देखिरहेका छन् । महामारीको बिच पनि पछिल्लो समय विराटनगरमा पनि केहि नयाँ व्यवसायहरु सुरु भईरहेको छ । यस्तै विराटनगरमा आज नयाँ रेस्टुरेन्टको उद्घाटन भएको छ । करौटि फुड एन्ड बारको आज विश्�. . .
विराटनगरमा पछिल्लो चौबिस घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल विराटनगरमा २ हजार ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाभरीमा ५ सय भन्दा बढि संक्रमित भए रेडजोनमा राखेर उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । यद्यपी विराटनगर महानगर . . .
विराटनगर । विराटनगरका तीन स्थानमा दशैं, तिहार र छठ पर्व लक्षित सुपथमूल्यका पसल सञ्चालनमा आएका छन् । उपभोक्तालाई चाडपर्वमा सहूलियत दरमा खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्नका लागि सरकारले तोकेका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामाग्री बिक्री गर्ने गरि पसल सञ्चालनमा ल्याएका हुन् । �. . .
विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धन नीतिको अभावमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योग धन्दा तथा कलकारखानाहरु संकटमा पर्दै गएका छन् । विदेशी बजारमा नेपाली उत्पादन दरिलो प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुन नसक्दा यस करिडोरका उद्योग व्यावसाय सङ्कटमा पर्दै गएक�. . .