विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो । उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश. . .
विराटनगर । गत बर्ष कोभिड १९ का कारण विराटनगरको काली मन्दिरमा रोकिएको वडा दशैं महोत्सव (नौराथा) यसपटक भने स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाईने भएको छ । श्री कालीमन्दिर व्यावस्थापन समिति विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष रोकिएको वडा दशै महोत्सव यसपटक भने भक्तजनहर�. . .
विराटनगर। प्रदेश १ को राजधानी बिराटनगरको ट्राफिक चोकस्थित गणेश बजारमा 'डोमिनोज पिज्जा 'को शाखा बिस्तार भएको भनेर आवर विराटनगरमा आएको खबर असत्य भएको जानकारी प्राप्त भएको छ। उक्त स्टोरको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले रिबन काटेर उद्घाटन गरेका थिए । संचालक मो. मक्सुदले आवर विराट. . .
विराटनगर । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सेमेस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमेस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो । बिएस्सी, सिएसआइटी फस्ट सेम�. . .
विराटनगर । सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेसँगै विराटनगर रानी नाकामा चहलपहल बढेको छ । नजिकीएको चाडपर्वको किनमेल गर्नेदेखि भारतबाट नेपाल घुम्न वा अन्य प्रयोजनका लागि प्रवेश गर्नेहरुको संख्या बढेसँगै रानी नाकामा भीड बढेको हो । सरकारकाले सीमानाका खुल्ला गर्ने निर्णय गरेपछि मंगलबार रानी ना�. . .
विराटनगर । अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने चर्चा चलेसँगै कैदीबन्दीले विरोध गरेका छन् । मोरङ कारागारका चौकीदार नविन राईलाई सोमबार झुम्का कारागार स्थान्तरण गरिएपछि कैदीबन्दीले गिरीलाई ल्याउन सक्ने संभावना बढेको भन्दै उनका विरुद्ध मंगलबार नाराबाजी गरेका हुन् । मोरङ का�. . .
विराटनगर । झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । काम गर्ने क्रममा आज बिहान साढे ११ बजे २ तला माथिबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचा. . .
बिराटनगर । नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के–९ स्पोर्टस् क्लव विराटनगर–१७ को संयुक्त आयोजनामा मटेरुवास्थित कब्रिस्तानको सरसफाई गरिएको छ । विराटनगर १७ मा रहेको उक्त कब्रिस्तान परिसर सरसफाई गरिएको हो । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,मटेरूवा पोष�. . .
विराटनगर । प्रदेश नं. १ प्रदेशसभा सचिवालयको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन आउँदो असोज २० गते हुने भएको छ । असोज २२ गतेका लागि बोलाईएको प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशनको बैठक नयाँ भवनमा बस्ने गरि बुधबार उद्घाटन हुने भएको हो । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यबाट नवनिर्मित भवन�. . .
विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट भएको छ । उद्योग संगठन मोरङको कार्य समिति र स्विस राजदुतबीच संगठनको सचिवालयमा आज भेटघाट भएको हो । भेटघाटमा स्विटजरलैण्ड र नेपालबीच हुन सक्ने व्यवसायीक �. . .
विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने होटल म्यानेजमेन्ट तालिम सोमबारदेखि सुरू भएको छ । स्वदेश र अन्र्ताराष्ट्रिय स्तरमा रहेको पाँच तारे होटलमा दुई दशकभन्दा बढी काम गरेर अनुभव हासिल गरेको सिनियर . . .
विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई सुनसरीको झुक्का कारागार सार्न प्रहरीको फोर्स परिचालन गरिएको छ । कारागारा सत्ता छोड्न आनकानी गर्दै बाहिर निस्कन नमानेपछि उनलाई लैजान ‘फोर्स’परिचालन गरिएको हो । राईको एक महिना अगाडी सरुवा गरिएको थियो । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अ�. . .