प्रेम देवान विराटनगर । विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको छ । पछिल्लो केहीदिन यता विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको हो । सामान्यतया हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर मङ्गलबार विराटनगरको वायु प्रदूषणको अवस्था (ए. . .
विराटनगर । विराटनगर–९ घोघापुलचौकका मन्टु भनिने मिटरब्याजी सन्जयप्रसाद रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा १६ जना पीडितले जाहेरी दिएका छन् । पीडित भएका ६ जनाको लेनदेन मुद्दा जिल्ला अदालतमा विचाराधिन छ । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका १६ पीडितलाई मन्टुले ८९ लाख ८८ हजार रुपैँया लगानी ग. . .
विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् । सुनसरीको दुहवी–८ स्�. . .
विराटनगर । साप्ताहिक रुपमा महानगरभित्र लाग्दै आएको हाटबजार लगाउन पाउनु पर्ने माग राख्दै साना व्यापारीहरुले विराटनगर महानगरपालिका अगाडी बसेर धर्ना दिएका छन् । महानगरभित्रको ३ वटा मुख्य स्थानमा लाग्दै आएको साप्ताहिक हाट महानगरपालिकाले बन्द गरेपछि व्यापारीहरु आन्दोलित बनेका हुन् । विराटनगर महानग. . .
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् । जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनस. . .
विराटनगर । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले संविधानमा उल्लेख मौलिक हक कार्यन्वयनको प्रक्रिया सुरु भईसकेको बताउनु भएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले संविधानतः नागरिकले प्राप्त गर्ने हक. . .
विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान. . .
ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विराटनगरको मिलन चौक र कटहरीमा गरि थप दुई सेवा केन्द्र संचालनमा ल्याएको छ । शनिवार आयोजित कार्यक्रम बिच दुबै स्थानमा सेवाकेन्द्रको उद्घाटन गरिएको हो । सेवाकेन्द्र कार्यालयको स्थापनाका अवसरमा समाजसेवी मदन कुमार साह , अरुण कुमार चौधरी ,संस्थाका सञ्चालक एवम् स�. . .
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका कवि मिलन समीरलाई समर्पण गर्ने निर्णय गरेको छ । १५ हजार नगद राशिको उक्त पुरस्कार यस पटक समीरलाई समर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा विरा. . .
विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि . . .
विराटनगर । विराटनगरमा रहेको ‘शान्ति युवा क्लब’ ले आफ्नो ठाँउ आफै सफा गरौ भन्ने उदेस्यका साथ केशलिय रोड सरफाई गरेको छ । क्लबका सक्रिय युवा सदस्यले शनिबार विराटनगर ६ र ११ मा पर्ने केशलिय मार्ग सरसफाई गरेको हो । विगत लामो समयदेखी जथाभावी फालिएको फोहोर मैलाको समेत क्लबले व्यावस्थापन गरेको थियो । सरस. . .