विराटनगर

विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको त�. . .


विराटनगरको १८ वटा वडामा खोप लगाईदै

विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । तर खोप केन्द्रहरुको व्यवस्थापन राम्रोसँग् नहुदाँ खोप लगाउन पुगेका सर्वसाधारणलाई कोरोनाको संक्रमण सर्ने थप चुनौती देखिएको छ । हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई आज मंगलबारदेखि त. . .


विराटनगरमा बेहोस भेटिएका अटो चालकको नोबेल पुर्याउन साथ मृत्यु

विराटनगर । विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृत्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृत घोषणा गरिएको हो । सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्�. . .


खोप केन्द्रमा अव्यवस्थित भिड : कोरोनोको खोप लगाउने भन्दा पनि कोरोना सर्ने डर (फोटो फिचर)

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरू गरेको छ । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउन सुरू गरेको हो । नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल्ड खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्. . .


पैसा डबल बनाईदिन्छु भनि ठगेको आरोपमा विराटनगरबाट एकजना पक्राउ

विराटनगर । दिएको पैसा डबल बनाईदिन्छु भन्दै ठगेको आरोपमा एक जना विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–८ अशोक चोकका ३५ वर्षीय चन्दनकुमार मुखिया ठगी आरोपमा पक्राउ परेका हुन् । स्थानीय राजकुमार रायसँग २ लाख २० हजार रुपैँया ठगेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मुखियाले २०७७ चैत २७ गते रायलाई अन्धविश�. . .


विराटनगर भन्सार कार्यालयका प्रमुख भण्डारीसहित तीन विरुद्ध अख्तियारमा उजुरी, सेटिङमा भन्सार छलेको आरोप

विराटनगर सेवानिवृत्तको समय नजिकदै गर्दा भन्सार परिसरबाटै सेटिङमा चोरी निकासी तथा पैठारीमा संलग्न रहेको आरोप लाग्दै आएका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । भण्डारीसहित भन्सारका दुई कर्मचारीका विरुद्धमा अख्तियारमा लिखित उजुरी परेपछि �. . .


कोशी अस्पताल बिराटनगरमा भिड छिचोल्दै विरामी, उपचारमा आउने जोखिममा

विराटनगर आकृति रानी फुयल विराटनगरस्थित कोशी अस्पतालमा देखिएको यो भिड हेर्नुस् त सिनेमा हलको टिकट काउण्टर जस्तो देखिएको छैन त ! मानिस बिरामी भएपछि जाने ठाउँ हो अस्पताल तर विश्वब्यापी महामारी कोरोनाका समयमा यो भिड देख्दा त अस्पताल जानू भन्दा नजानु नै ठिक जस्तो देखिन्छ । बिरामीको उपचार गर्नुपर्ने ठ. . .


विराटनगर र लेटाङमा डुबेर मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । यसैगरी मोरङ लेटाङ नगरपालिका ५ ब�. . .


विराटनगरको बार कोडले आफ्नो शैली फेर्दै, ईटालियन परिकार थप

विराटनगर । विराटनगरको हिमालय रोडमा रहेको ‘बार कोड द लाउन्ज’ले ईटालिय क्युजिन (परिकार) सुरु गरेको छ । आफ्ना सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै ‘बार कोड द लाउन्ज’ले शनिबारबाट यसको सुरुवात गरेको छ । ‘क्लाउड नाईन ग्रुप’ले केही समय अगाडी नयाँ व्यावस्थापनको साथमा ‘बार कोड द लाउन्ज’ले संचालनमा ल्याएको �. . .


‘विराटनगर प्लेटियम राउण्ड टेवल ११’ मा शौरभ गोल्छा

विराटनगर । विराटनगर प्लेटियम राउण्ड टेवल ११ को साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको छ । विराटनगरमा एक कार्यक्रम विच भएको साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा दिवस सुवेदी महासचिवमा श्री हंस कुन्डलिया  र कोषाध्यक्षमा प्रनव तोदीलाई चयन गरिएको छ । विराटन�. . .


विराटनगर–१६ मा एक व्यक्ति मृत फेला

विराटनगर । विराटनगर–१६ दरैयामा पहिचान नखुलेका एक व्यक्ति मृत फेला परेका छन् । दरैयाका गजेन्द्र ठाकुरको उखुबारीमा अन्दाजी २८ वर्षका जस्ता देखिने व्यक्ति मृत परेका हुन् । मृतक पुरुष गहुँ गोरो वर्णको ५ फिट भन्दा बढी उचाईका छन् । उनले जिन्स कालो र सेतो हाफ भेष्ट लगाएको पाइएको प्रहरी नायव उपरीक्षक दिपक श�. . .


उद्योग संगठन मोरङले स्थापना गर्यो सीप विकास इकाई

विराटनगर । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तीको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीको बिचमा रहेको भिन्नता “मिसम्याच” लाई हल गर्न इकाई सञ्चालनमा ल्याइएको हो । उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक�. . .