विराटनगर

केभिएम विराटनगरमा नयाँ विद्यार्थी अभिमुखीकरण सम्पन्न

विराटनगर बिराटनगर-१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को बिज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयका कार्यकारी प्रधानाध्यापक राजेश कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भर्चुअल बिधिद्वारा संचालन गरिएको थियो । दासले ति�. . .


रियलमी मोबाइलको अथोराइज्ड डिस्ट्रीब्युटरमा हाजी इलेक्ट्रोनिक्स

विराटनगर । बिराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिकसले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ । बिराटनगर, रंगेली लगायत मोरङका विभिन्न क्षेत्रमा बिक्री बितरण गर्नेछ । एक कर्यक्रमका बीच चार विभिन्न मोडलका मोबाइलहरु लन्च गरिएको छ । जसमा सि–११ (२०२१), सि–२० , सि–२१ र रियलमी ८ ब्रान्ड�. . .


प्रहरी हिरासतमा रहेका विराटनगरका कामतको मृत्यु रहस्यमय रहेको आफन्तको दावी

विराटनगर । गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् । शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो । हिरासतमा रहे�. . .


प्रहरी हिरासतमा रहेका एक व्यक्तिको विराटनगरमा मृत्यु


विराटनगर विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ । बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो । कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भ�. . .


विराटनगर जुनियर जेसिजको अभिप्रेरक तालिम सम्पन्न

विराटनगर विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो । जीना शर्माको अध्यक्षत�. . .


झि पुचः विराटनगरद्वारा नयाँ समिति गठन ,अध्यक्षमा हरिबहादुर श्रेष्ठ

विराटनगर झि पुचः (नेपाल भाषा तथा संस्कृतिक संघ) विराटनगरको २७ औं साधारण सभाबाट नेपाल सम्वत ११४२–११४३ को लागि हरिबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यकारीणी समिति गठन भएको छ । कार्यसमितिको निर्वाचनका लागि पूर्व अध्यक्ष राजन श्रेष्ठसहित झि पुचः विराटनगरका सल्लाहकार सुवर्ण भक्त जोशी र अधिव. . .


विराटनगर १३ मा रहेको मदरसा ताजुक आधारभूत स्कूलका पूर्व प्रधानाध्यापकको दोहोरो नागरिकता आरोप

विराटनगर । विराटनगर महानगरपालिका– १३ स्थित मदरसा ताजुक इस्लाम नमूना आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक मो. जाविदको नेपाल र भारत दुवै देशको दोहोरो नागरिकता भएको भेटिएको छ । विराटनगर – १७ मा बस्दै आएका जाविदले १७ वर्षको उमेरमा २०६२ चैत २८ गते वंशजको नागरिता लिएका थिए । नेपाली नागरिकता नं. ७८६७१ रहे�. . .


विराटनगरमा छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीमा प्रतिबन्ध लगाएको भन्दै चालक आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाले छिमेकी पालिकामा दर्ता र स्थायी बसोबास भएका तीन पाङ्ग्रे सिटी सफारीका चालकलाई महानगर क्षेत्रको रुटमा निषेध गर्ने निर्णय गरेपछि सम्बन्धित क्षेत्रका चालकहरु त्यसको विरोध गर्दै आन्दोलित भएका छन् । यातायात व्यवस्था कार्यालयको इजाजत पत्रमा स्थायी ठेगाना महानगरपालि. . .


विराटनगर–९ दुर्गा मार्केटमा खुल्यो ब्राण्डेड सुज बिक्री केन्द्र

विराटनगर । विराटनगरमा थापा सुज कलेक्सनले ब्राण्डेड जुत्ताको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । विराटनगर–९ दुर्गा मार्केटमा २० लाख लगानीमा ब्राण्डेड जुत्ता बिक्री केन्द्रको शनिबार शुभारम्भ गरिएको हो । ब्राण्डेड कम्पनिका सुज खरिदका लागि यो सुनौलो अवसर संदीप थापा र स्मीता थापाको संयुक्त लगानीमा . . .


विराटनगर सिंघिया खोलामा एकजना वेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी

विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ । हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ । मोरङ प्रहरीका �. . .


सार्वजानिक निकायमा हुने आर्थिक अपारदर्शिता हटाउन सरोकारवालाको जोड

विराटनगर । सार्वजानिक निकायमा हुने अनियमिता र भ्रष्ट्राचार नियन्त्रणका लागि महालेखा परीक्षक (मलेप)को प्रतिवेदन कार्यान्वयन हुनुपर्ने सरकार र राजनैतिक दलहरुलाई नागरिक समाजले चर्को खबरदारी गर्नुपर्ने धारणा राखेका छन् । आर्थिक अनियमिता नियन्त्रणमा सरोकारवालाहरुको दायित्व विषयक आयोजित अन्तरक्रिय. . .


विराटनगरमा खुल्यो प्रविधिका सामाग्री विक्रि गर्ने डिजिस्टोरको स्टोर

प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ । डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् । डिजिस्टोरमा नेप�. . .