विराटनगर । ‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरण अन्तरगत अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त टोलिले महानगरका मेयर भीम पराजुली र उप–मेयर इन्दिरा कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत उमेश बस्न�. . .
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीको व्यवस्थित बजारीकरण गर्नका लागि विराटनगरमा बिक्री केन्द्रको रुपमा कोशेली घरको शुभारम्भ गरिएको छ । विराटनगर–११ जनपथ टोलमा राष्ट्रिय अपाङ महासंघ प्रदेश समितिले कोशेली घर सञ्चालनमा ल्याएको हो । आयआर्जनको क्षेत्रमा जोडिएका अपाङ्गता भए�. . .
विराटनगर। आकृति रानी फुयल| विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साहजनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मन�. . .
विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजारमा एकजना पुरुष मृत फेला परेका छन् । पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा . . .
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो । बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ ह�. . .
विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् । विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् । आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा �. . .
विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो । महानगरको शैक्षिक प्रशासन महा. . .
काठमाडौं । मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित चार जना पुरस्कृत भएका छन् । साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरेको हो. . .
विराटनगर । बिराटनगर महानगरपालिका–९ बसपार्कमा मृत भेटिएका पुरुषको पहिचान नखुलेपछि मोरङ प्रहरीले आफन्त खोज्न थालेको छ । आज दिउँसोकोशी लोक राजमार्गको पूर्व पट्टिको सडक पेटिमा पहिचान नखुलेको अन्दाजी बर्ष ४०–४५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । मृतक ब्यक्तिको कोशी अस्पताल विराटनगरको शव गृहम. . .
विराटनगर | आकृति रानी फुयल पुर्व झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा आज भारतमा निधन भएको छ। लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागिएको थियो। पुर्वमा चौधरी बिर्तामोडको रेडियम म्युजिसीयन बैण्डसंग जोडिएर संगीत क्षेत्रमा �. . .
विराटनगर। नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा सफाइ पाएका छन् । उनलाई बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले सफाइ दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेत लगायत अन�. . .