मोरङ । बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । यसैगरी मोरङ लेटाङ नगरपालिका ५ ब�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा रहेको ‘बार कोड द लाउन्ज’ले ईटालिय क्युजिन (परिकार) सुरु गरेको छ । आफ्ना सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै ‘बार कोड द लाउन्ज’ले शनिबारबाट यसको सुरुवात गरेको छ । ‘क्लाउड नाईन ग्रुप’ले केही समय अगाडी नयाँ व्यावस्थापनको साथमा ‘बार कोड द लाउन्ज’ले संचालनमा ल्याएको �. . .
विराटनगर । विराटनगर प्लेटियम राउण्ड टेवल ११ को साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको छ । विराटनगरमा एक कार्यक्रम विच भएको साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा दिवस सुवेदी महासचिवमा श्री हंस कुन्डलिया र कोषाध्यक्षमा प्रनव तोदीलाई चयन गरिएको छ । विराटन�. . .
विराटनगर । विराटनगर–१६ दरैयामा पहिचान नखुलेका एक व्यक्ति मृत फेला परेका छन् । दरैयाका गजेन्द्र ठाकुरको उखुबारीमा अन्दाजी २८ वर्षका जस्ता देखिने व्यक्ति मृत परेका हुन् । मृतक पुरुष गहुँ गोरो वर्णको ५ फिट भन्दा बढी उचाईका छन् । उनले जिन्स कालो र सेतो हाफ भेष्ट लगाएको पाइएको प्रहरी नायव उपरीक्षक दिपक श�. . .
विराटनगर । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तीको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीको बिचमा रहेको भिन्नता “मिसम्याच” लाई हल गर्न इकाई सञ्चालनमा ल्याइएको हो । उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक�. . .
विराटनगर । विराटनगर–धरान सडक खण्ड अन्तर्गत बिजुली अफिसमा गत साउन ४ गते मोटरसाइकलमा मृत अवस्थामा फेला परेका व्यक्तिलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । बेलुका ८ः२० बजे मोटरसाइकलमै मृत भेटिएका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको मृत्यु को १ क १३३३ नम�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो । महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्र�. . .
विराटनगर आकृति रानी फुयल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार : हामि सबैको सरोकार भन्ने मूल उद्धेश्यका साथ विराटनगर र आसपासका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुलाई ध्यानमा राखी विभिन्न संघ सस्थाहरुसंग समन्वय गर्दै अघि बढेको संस्था हो विराटनगरको सामर्थ्य समाज । उक्त संस्थाले हालै . . .
विराटनगर आकृति रानी फुयल रंगेली नगरपालिकामा आज वाई सी एल नगर कमिटि गठन भएको छ। उक्त भेला रंगेली नगरपालिका वडा नम्बर ७ स्थित चुन्निराम दीनदयाल धर्मशालामा सम्पन्न भएको हो। उक्त भेलाले सचिन साहको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ। त्यसैगरी उपाध्यक्षमा पेस्चर कु. साह,सचिवमा सुशील पौद्धार ,सह�. . .
विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .
विराटनगर विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ। गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सि. . .
विराटनगर । विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो । भारतबाट अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट २ लाख ८ . . .