विराटनगर विराटनगरमा उत्पादन हुने डिजिलाइफका मास्कहरु नेपाल अधिराज्यका साथै अन्तराष्ट्रिय बजारमा समेत निर्यात भइ बिक्रि हुने गरेको छ । सिनर्जी हाईजिनले उत्पादन गरेका यसका ३ प्लाई र केएन ९५ मास्कहरुले अन्तराष्ट्रिय बजार पाउन थालेको हो । यस उद्योगले ISO 9001-2015 गुणस्तर मापदण्ड प्राप्त गरेको छ । कोभिड- १९ �. . .
विराटनगर । भ्यालेन्टाइन्सलाई लक्षित गर्दै सेन्ट्रल मलमा रहेको गोल्ड स्टारको आधिकारिक सोरुम विराटनगरले भ्यालेन्टाइन्स अफर ल्याएको छ । फेव्रूअरी ९ देखि सुरु भएको भ्यालेन्टाइन्स अफरमा ग्राहकले कुनैपनि गोल्ड स्टारको दुई जोर जुत्ता किन्दा १४ प्रतिशत छुट पाउने छन् । त्यसैगरी यस अफर अन्तरगत गोल्ड स्टा�. . .
विराटनगर । बिराटनगर बिमानस्थलमा भीभीआईपी र भीआईपीको आगमन हुँदा स्वागतका लागि पुग्ने दलका कार्यकर्तालाई अब भित्री परिसर प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । राजनीतिक दलहरुमा बढ्दो असमझदारीसँगै विशिष्ट व्यक्तिहरुको सुरक्षा चुनौतीका कारण विमानस्थलको भीआईपी कक्षमा कार्यकर्तालाई प्रवेश रोक लगाउने �. . .
विराटनगर । साहित्यकार एवं समाजसेवी मणिकुमार अज्र्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । च्याप्टरको सोमबार विराटनगरमा आयोजित भेलाबाट अज्र्याल सर्वसम्मत चयन भएका हुन् । अज्र्यालसँगै समितिको उपाध्यक्षमा निर्मला कोइराला, �. . .
विराटनगर । विराटनगर १५ मारहेको किरातेश्वर माङिखम विराटनगरले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सव मनाएको छ । २४ औँ स्थापना कार्यक्रममा लिम्बु जातिको विभिन्न संस्कृति झल्कने झाँकी तथा भेषभुषा सहितको च्याब्रुङ नाच प्रर्दशन गरिएको थियो । किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बुको अध्यक्षतामा भ�. . .
विराटनगर । दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट २ जना औषधी व्यवसायी पक्राउ परेका छन् । विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो । दुई दा. . .
विराटनगरमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" हुने भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा विराटनगरमा माघ ३० गते शुक्रबारको दिन उक्त कार्यक्रम हुने भएको हो । कार्यक्रम बिराटनगर ५ भृकुटी चोकमा रहेको मेरिल्याण्ड कलेजमा आयोजना हुने आइएनजी स्किल एकेडेमी काठमाडौंका प्रम�. . .
विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले निर्माण गरेको समाद–२ निर्माण गरेको भिडियो एल्बम विमोचन गरिएको छ । विराटनगर महानगरपालिकामा शनिबार एक कार्यक्रमबीच उत्त भिडियो एल्बम विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेल�. . .
विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षि�. . .
विराटनगर । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको आठौँ संस्करण विराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले आईतबार विराटनगरमा पत्रकार सम्मेनको आयोजना आगामी फागुन ५ गतेबाट सुरु हुने जनाएको छ । आगामी फागुन ८ गते सम्म हुने प्रतियोगिता विराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नर. . .
विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .
विराटनगर । सातवर्ष अगाडी सन् २०१३ नोभेम्बर २० मा समझदारी भई सन् २०१४ जुलाई १३ मा चीनको वुहान शहरसँग विराटनगर महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अवधीमा दुई देशका शहरबीचको ‘नागरिक कूटनीति’मा त्यो सम्बन्धको खासै प्रभाव भने देखिएन । सहमति र सम्झौता गर्दाताक�. . .