प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्र�. . .
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पु�. . .
विराटनगर । मोरङ प्रहरीले हराएको तथा चोरी भई फेला पारिएका ५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता दिइएको छ । विभिन्न मितिमा हराएका मोवायलसँग सम्बन्धि परेका गुनासा अनुसार मोवायल खोजी गरि फेला पारिएपछि सम्बन्धित धनीलाई फिर्ता दिइएको हो । प्रहरीले यस अगाडी समेत ८५ थान मोवायल फेला तथा बरामद गरि सम्बन्धित. . .
मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्र�. . .
विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दा�. . .
विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा सट्टेबाजीको रकम नदिएको आरोपमा एकजना युवा दुई दिनसम्म बन्धक बनाइएका छन् । विराटनगर–११ मा सञ्चालित बुक्कीका सञ्चालकले होटल कृष्णमा थुनेर सञ्जय सिंहललाई बन्धक बनाएका हुन् । रोनाल कँडेल, विकास सोनी, राजेशकुमार साह, सञ्जय थापा, अथ्थर अन्सारी र . . .
रबिन्द्र बराल रङ्गेली । हुलाकी राजमार्गको विराटनगर–रंगेली सडकखण्ड निर्माणका क्रममा ठेकेदार कम्पनिले अवैध रुपमा बिद्युत चोरी गर्ने गरेका छन् । ठेकेदार कम्पनिले निर्माण सामाग्री प्रयोग गर्दा बिद्युत हुक गर्ने गरेका हुन् । मोरङको रंगेली नगरपालिका–७ सन्सारी माई मन्दिर अगाडी कालिका कन्ट्रक्सनले �. . .
विराटनगर । प्रदेश १ मा सोमबार ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि �. . .
विराटनगर । कोरोना संक्रमण विस्तारको क्रम तिव्र रहेको बेला चाडपर्व समेत नजिकएपछि जिल्ला प्रहरी कार्यालय मोरङले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दुर्घटना न्यूनीकरण तथा यात्रु सहजीकरणका लागि मोरङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । प्रहरीले विराटनगर बसपार्क, विराटचौक, पथरीशनिश�. . .
प्रेम देवान विराटनगर । देखिएको दृष्य, जिल्ला प्रशासन कार्यालय मोरङको सनाखत गराउने स्थानको हो । त्यहाँ एउटा अत्यन्तै जरुरी सुचना पनि टाँसिएको छ । जिल्ला कोरोना संक्रमण व्यावस्थापन समिति मोरङ (डिसिसिएमसी) ले जारी गरेको कोरोना भाईरस कोभिड १९ सम्बन्धी अत्यन्त्यै जरुरी सुचना हो । तर, त्यो सुचनामा कसैको ध�. . .
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभि. . .