विराटनगरको समाचार

द भ्वाइस अफ नेपालकाे  बिजेता पूर्वी नेपालमा, माेरङकाे पथरी देखि झापासम्म कन्सर्ट

विराटनगर, ८ माघ । चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्सर्ट’ हुने भएको छ । कन्सर्ट पूर्वको विभिन्न सहरमा हुने भएको छ । कन्सर्टमा द भ्वाइस अफ नेपालका बिजेता देखि फस्ट नरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ । पिस ल्याब इन्टरनेशनल प्राइभ�. . .


किन बन्दैनन् गरिबका टिकाउ हुने घर,ओत पाएका ऋषिदेव समुदाय पुगे खाली आकाशमा

रविन्द्र बराल विराटनगर, ८ माघ । मोरङको सुनवर्सी नगरपालिमा करिब २१ बर्ष अगाडि एउटा कार्यक्रम आयो जहाँ गरिब बस्ती बनाउने  । पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले आफ्नो निर्वाचन क्षेत्रमा  प्लान नेपालको सहयोगमा शुरु गरेको जनता आवास कार्यक्रमको टिनमात्र बाँकी रहेको छ । सुनवर्सी नगरपाल. . .


विराटनगरमा नेपाल तरुण दलको वर्तमान सरकार विरुद्ध आयो यस्तो चर्को विरोध भिडियो सहित..

विराटनगर ८ माघ । वर्तमान सरकार विरुद्ध विराटनगरमा प्रदेशस्तरीय वृहत विरोध कार्यक्रम गर्दै तरुण दलका नेताहरूले केपी ओली नेतृत्वको सरकारको चर्को विरोध यसरी गरे । तरुणदलका नेताहरूले देशमा भ्रष्टाचार बढेको, बलात्कार र अशान्तिका घटना बढेको भन्दै ओली नेतृत्वको सरकारको यसरी कडा भाषण दिए । हेर्नुहोस भिड�. . .


विराटनगरमा फेरी अर्को सडक दुर्घटना , टेम्पो पल्टियो ५ घाईते १ को अवस्था गम्भिर

विराटनगर, ८ माघ । विराटनगरको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कंचनबारीबाट महेन्द्रचोक तर्फ आउर्दै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । कुदिरहेको टेम्पो साईड लगाउन खोज्दा सडकमा थुपारिएको बालुवा र गिटी भासिदा दुर्घ�. . .


बिराटनगरमा विराट फूटवेयर एक्पो भोलिबाट , ६० प्रतिशतसम्म छुट !

विराटनगर, माघ ८ । बिराटनगरमा “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी हुने भएको छ । माघ ९ गतेदेखि विराट फूटवेयर एक्पा संचालन गर्न लागिएको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबा�. . .


प्रदेश नम्बर १ मा एकैदिन ७७० चालक र सवारीसाधन कारबाहीमा

बिराटनगर माघ ८ , प्रदेश नम्बर १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् । प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन. . .


बेलवारीमा ग्याँस वेल्डिङ ड्रम पड्किएर एकजनाकाे मृत्यु

विराटनगर, ८ माघ। मोरङको बेलवारी नगरपालिका-११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर एकजनाकाे मृत्यु भएको छ । बिहान  बस्नेत ग्रिलमा काम गर्दै आईरहेका स्थानयीय ३७ बर्षिय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको  छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते . . .


प्रदेश १ का तीन जिल्लामा उत्पादित उखु बिक्री गर्न चिनी मिललाई किसानको अनुदान

नवराज कट्टेल विराटनगर, माघ ८ गते । प्रदेश १ का तीन जिल्लामा उत्पादन भएको उखु बिक्री गर्न किसानले चार करोड ५० लाख रुपियाँ उद्योगीलाई बुझाउनुपरेको छ । सरकारले तोकेको समर्थन मूल्यमा उद्योगीले उखु खरिद गर्न नमानेपछि किसानले उत्पादन बिक्री गर्न उद्योगीलाई रकम बुझाउनु परेको हो । सुनसरी, मोरङ र झापाका किसा�. . .


विराटनगरमा आज विहानै दुर्घटना, साइकल यात्रीलाई ठक्कर दिने गाडी फरार

विराटनगर, ८ माघ। विराटनगर आयल निगम अगाडि आज विहानै सवारी दुर्घटना भएको छ । प्रत्यक्षदर्शी मुस्कान कटवालले बताए अनुसार सेतो रङ्गको सुजुकी डवल क्याप गाडीले साइकल यात्रीलाई ठक्कर दिएर विराटनगरतर्फ फरार भएको छ । अन्दाजी ३०–३५ वर्षकी महिलालाई ठक्कर दिदा उनको टाउकोमा गम्भीर चोट लागेको कटवालले जानकारी दि�. . .


बुवाको उपचार खर्च जुटाउन सफारी चलाउदै छोरी, १२ लाख जाेहाे गर्न सकस

गोविन्द पोखरेल । उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकाले�. . .


नेपाली कांग्रेस मोरङद्धारा खोला दोहन बिरुद्ध बिशेष प्रस्ताव पारित

विराटनगर, ८ माघ । नेपाली कांग्रेस मोरङको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकमा खोलाजन्य प्राकृतिक श्रोत साधन बिरुद्ध बिशेष प्रस्ताव पारित गरेको छ । नदीजन्य प्राकृृतिक श्रोत दोहोनको बिरुद्धमा लाग्दै आएका मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद सयर्माराज राईले प्रस्तुत गरेको बिशेष प्रस्ताव कांग्�. . .


हिसान स्पोर्टस मिट भोलीदेखि बिराटनगरमा हुँदै, एक हजार चार सय खेलाडी प्रतिस्पर्धामा

विराटनगर, ७ माघ । विराटनगरमा मंगलबारदेखि आठौँ हिसान स्पोर्टस मिट २०७५ हुने भएको छ । हिसान मोरङको आयोजनामा स्पोर्टस मिटमा मोरङ जिल्ला भरीका २५ वटा कलेजका १ हजार ४ सय जना खेलाडीहरूले सहभागीता जनाउने छ । हिसान मोरङले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि स्पोर्टस कार्यक्रमबारे जाकनारी दिएको हो । आगामी. . .