विराटनगर

प्रदेश १ बाट २२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५७१ पुगेको �. . .


विराटनगरको सिमराई र दरैयाको वस्तीमा केशलियाको बाढी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ७ र ६ बाट केसलिया खोलाले कटान गर्दा खोलाको बाढी विराटनगर–१२ बखरीको सिमराइ र विराटनगर–१६ को दरैया बस्ती डुबानमा परेको छ । बखरीका घरमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका हुन् भने दरैयाका अधिकांश घरहरु डुबानका परेका हुन् । अबिरल वर्षासँगै आएको बाढी बस�. . .


मोरङमा बाढी–पहिरोको कहर : १८ घर विस्थापित, उर्लावारीमा धान खेतमा बक्राहा पस्यो

विराटनगर । अबिरल बर्षाको कारण मोरङका विभिन्न स्थानमा खोलामा आएको बाढी तथा पहिरो समेत चल्दा जमिन तथा घरहरुमा क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, खानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु¥याएको हो । चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपो�. . .


योजना अनुगमन र निर्वाचन क्षेत्रवासीसँग भेटघाटमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र उनीमार्फत भौतिक पूर्वाधार मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाकोे अनुगमन गरिएको ह�. . .


सुनचाँदी कालिगडमा कलिम

विराटनगर । अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम साह, सचिबमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रह�. . .


विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

नवराज कट्टेल विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना . . .


३३ किलो सुन प्रकरणमा जोडिएका खड्कालाई यूएईबाट नेपाल ल्याईयो

विराटनगर । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई यूउईमा पक्राउ गरि शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्ष�. . .


प्रहरीलाई धम्की दिएर तस्करी गर्ने विराटनगरका रामजी पक्राउ

विराटनगर । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर –१५ का ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको छ ।मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मरिच र मटर भारततर्फ र रजनीगन्धाको न�. . .


बदलीसँगै अझै तीन दिन मुलुकभर वर्षा हुने, विराटनगरमा विहानैदेखी वर्षा

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । [caption id="attachment_120116" align="alignnone" width="756"] विराटनगरमा विहानैदेखी परेको अविरल बर्षाको बेला रेनकोटको साहारामा स्कुट�. . .


विराटनगरको राधाकृष्ण रथयात्रा स्थगित

विराटनगर । धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष रोकिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले स. . .


सप्तकोशी नदीमा जलसहत बढ्दो, नदि तटिय क्षेत्रका नागरिकलाई सचेत रहन बाढी बुलेटिन

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह खतरा उन्मुख हुँदै गएको भन्दै कोशी ब्यारेज कन्ट्रोल रुमले प्रदेश १ र २ का नदी तटिय क्षेत्रका बासिन्दालाई सावधानिपूर्वक बस्न आग्रह गरेको छ । शनिबार कन्ट्रोल रुमले बाढी बुलेटिन सार्वजानिक गर्दै भनेको छ–प्रदेश नं १ र २ मा आगामी ४८ घण्टा भारी वर्षा हुने, कोशी नदीको बहा�. . .


लायन्स क्लव अफ पाथिभराको रक्तदान कार्यक्रम

विराटनगर । रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मकालु टेलिभिजन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिएकी हुन् । यसअघि स. . .