एन्जु शिवाकोटी विराटनगर । २ महिना बढी समय सम्म थलिएको विराटनगरको बजार अहिले खुल्न थालेका छन् । सरकारले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै मुलुकभर लकडाउन गरेको थियो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै असार १ गतेबाट स्वास्थ्य सुरक्षा अपनाउदै बजार खोल्न दिएको छ । विराटनगर प्�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नं. ९ स्थित घोघापुल चौकमा वडा समितको भवनसँगै स्वास्थ्य चौकी बन्ने भएको छ । करिब ३ करोडको लगानीमा सार्वजनिक शौचालय सहित १० कोठे भवनको बन्न लागेको हो । एक बर्षभित्र सकिने गरी बन्न लागेको भवनको मंगलबार नेपाली काग्रेसका नेता शेखर कोईरालाले एक कार्यक्रम विच शिल्यनास . . .
विराटनगर असार २, नेपालमा दैनिक कोरोना भाइरसको संक्रमित बढिरहेको अवस्थामा प्रदेश नम्बर १ बाट थप १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट ८ जना र धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन । विराटनगरबा�. . .
प्रेम देवान विराटनगर । सुनसरी जिल्लाको तरहराका ४२ बर्षिय गणेश कुमार राई यतिबेला विराटनगरको गोल्डेन अस्पतालको शैयामा छन् । विगत ८ महिनादेखी अस्पतालमा उनी उपचारर्थ छन् । उनको एक चरणको उपचार सकिएको छ । अस्पतालले उनलाई फिजियोथेरापी अस्पतालमा लैजान आग्रह गरेता पनि अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक. . .
विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् . . .
विराटनगर । विराटनगरका स्थानिय युवाहरुले आज पनि सरकारलाई खवरदारी गर्दै शान्तिपूण ¥याली निकालेका छन् । विराटनगरको तिनपैनीबाट निकालेको शान्तिपूण ¥याली विराटनगरको विभिन्न स्थानको नगरपरीक्रमा गराएकाछन् । युवाहरुले विराटनगर महानगरपालिका अगाडी उभिएर आदा घन्टा जति राष्ट्रगान गाउदै सरकारलाई ध्यानकर्. . .
विराटनगर । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका हुन् । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबा. . .
रबिन्द्र बराल काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवरका भाँडाकुँडा , प्लास्टिक का सामग्री लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मद�. . .
विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् । विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि �. . .
विराटनगर । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक युवतीको निधन भएको छ । विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको मोरङ प्रहरी प्रवक्ता मान बा. राईले जनाकारी दिए । शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्. . .
विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .
विराटनगर । संविधान संशोधन विधयेक सर्वसम्मतिले पारित भएसँगै मुलुकभर आज खुशियाली छाएको छ । शनिबार बसेको प्रतिनिधीसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले नेपालको वास्तविक भू– भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो । सरका�. . .