विराटनगर । प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण. . .
विराटनगर । विश्वव्यापी महामारीकमा रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण घटस्थापनादेखी काली मन्दिरहरुमा सुरु हुने नौरथा नहुने भएको छ । दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले विराटनगरका काली मन्दिरहरुमा श्रदालुभक्तजनहरुको अत्याधिक भीड हुने भएका कारण यसपटकको नौरथा समेत रोकिएक�. . .
बिराटनगर । ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार विराटनगरका युवाहरुले प्रहरीलाई सम्मान गरेका छन् । वडा प्रहरी कार्यलय बिराटनगरका सम्पूर्ण प्रहरी कर्मचारीहरु लाई सामाजिक अभियन्ताहरु द्वारा सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रमले आफूहरुलाई थप जिम्मेवारीपूर्वक कार्य सम्पादनमा लाग्न थप हौसला. . .
विराटनगर । नेपाल विधुत प्रधिकारण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रबारदेखि अति आवश्यक काम बाहेका सेवा बन्द गरिएको छ । केन्द्रको महसुल काउण्टर लगायत सबै सेवा बन्द गरिएको हो । विधुत प्राधिकण विराटनगर केन्द्रका प्रमुख राजीव सिंहका अनुसार अहिलेलाई महशुल अनलाइन. . .
२०५९ सालमा स्थापना भएको पब्लिक स्टार बहुउदेश्य सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न गरेको छ । पाँच सय जना शेयर सदस्य रहेको संस्था मा करिब दुई करोड सत्तरी लाख बचत तथा ६ करोड को कारोबार रहेको र संस्था सबल रूपमा सञ्चालन मा रहेको जानकारी साधारण सभामा दिइयो । विराटनगर लाई कार्य क्. . .
विराटनगरका अर्का एक वृद्धको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । विराटनगर वार्ड नम्बर ३ बुद्ध चौकका ६५ वर्षिय वृद्धको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजको अस्पतालमा मृत्यु भएको उनी रक्तचापको पुरानो बिरामी भएको बताइएको छ भने कोरोनाका कारण उनमा स्वास प्रस्वास सम्बन्धी समस्या देखिएको थियो । बिरामी . . .
विराटनगर । ठगी आरोपमा पक्राउ परका डाइनामिक एजुकेशन कम्प्लेक्स विराटनगरका सञ्चालक ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई जिल्ला अदालतले धरौटिमा छोडन आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटि आदेश गरेको हो । सोनीले अस्टे«लियामा अध्ययनसँगै आकर्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण स�. . .
विराटनगर । विश्व हात धुने दिवस २०७७ को सन्दर्भमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन) को आयोजनामा हातले नछोई हातधुने स्टेशनहरू हस्तान्तरण गरिएको छ । विराटनगर –१६ स्थित रानी भन्सार नाकामा युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हातधुने स्टेशन बिहीबार हस्तान्तरण गरिएको �. . .
विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला अग्रपंतीमा रहेर काम गर्ने समुहलाई नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको छ । कोरोना माहामारीको बेला आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी, सञ्चाकर्मी तथा समाजसेवी युवाहरुलाई उचित कामको मुल्याङकन गर्दै . . .
विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका ११ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १–१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गर्नु भएको हो । �. . .
प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्र�. . .