विराटनगरको समाचार

घर भएका सांसदलाई कोठाभाडाको ‘स्वाद’, प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

विराटनगर, ९ पुस ।   एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । राजधानीमा घर भएका संघीय संसदका सांसदहरुले घरभाडा लिइरहेका सामाचारहरु सार्वजनिक भइरहँदा प्रदेश १ सांसदहरुले पनि घरभाडा वातपको रकम लिइरहेको पाइएको छ ।  घरभएका सांसदहरुले पनि संसद सचिवलायबाट घर भाडा बापतको रक�. . .


किराँत याक्थुङ चुम्लुङ विराटनगरको टोली उधौली पर्व मान्न धरानमा

बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमि�. . .


अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र, माेरङमा दुई महिना ४९ जना पक्राउ

विराटनगर,९ पुस । माेरङ प्रहरीले  बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका  ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ  ।   प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जि. . .


बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसनको शाखा खुल्दै

बिराटनगर पुष ९ , बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको नयाँ शाखा खुल्ने भएको छ ।अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको उक्त कन्सल्टेन्सीको यहि पुष १५ गते बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको चौथो शाखा नेपालमा खुल्न खुल्न लागेको हो । यस अघि ने�. . .


विराटनगरका चर्चित जुवाडे चुन्नु राठी पक्राउ, म्याद थप गरी अनुसन्धान शुरु

विराटनगर, ९ पुस ।सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ । राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पालाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भ�. . .


मोरङको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण, साढे ३ सय परिवार लाभान्वित

विराटनगर, ९ पुस । मोरङको मधुमल्लाको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण भएपछि यस क्षेत्रका ३ सय ५३ घरपरिवार लाभान्वित भएका छन् । यसअघि मधुमल्लाका सर्वसाधारण वर्षायाम लाग्नेबित्तिकै वक्राहा र नुनसरी खोलाको त्रासमा रहने गरेका थिए । नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाको पहल र विभिन्न सामाजिक संघसंस्था�. . .


विराटनगरको महेन्द्र मोरङ कलेज सरसफाइमा युवा विद्यार्थी

विराटनगर पौष ८ , विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस  परिसरमा नेपाल विद्यार्थी संघ इकाइ समितिले सरसफाइ गरेको छ । विद्यार्थी संघले आज वृहत सरसफाइ गरेको हो । संघको अगुवाइमा भएको सरसफाइमा क्याम्पसका विद्यार्थीहरूले सरसफाइ गरेको नेपाल विद्यार्थी संघ इकाई समितिको अध्यक्ष जशवन्त पौडेलले बताए । क्याम्. . .


विराटनगरको फाउन्टेन पार्कमा यसरी रमाए विद्यार्थी

विराटनगर, ८ पुस । विराटनगर १९ मिलन चोकका रहेको युमी स्कुलका विद्यार्थीहरु विराटनगरमा रहेको विरेन्द्रसभा गृह छेउमा रहेको फाउन्टेन इको पार्कमा भेटिए । कक्षा नर्सरीदेखि १ सम्म पढ्ने स साना बाबु नानीहरु फmाउण्टेन पार्कमा कोही खेल्दै गरेका कोही रमाई रमाई एक अर्काको हात समाएर रमाउँदै थिए। विराटनगरको फाउ�. . .


विराट एक्स्पाेमा दर्शककाे भिड बढ्दाे, तीन दिनमा सात कराेडकाे काराेवार

विराटनगर, ८ मंसिर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोमा अाईतवार साँझसम्म सात करोड भन्दा बढीको कारोवार भएको छ । अन्तर्राष्ट्रिय स्तरकाे भनिएकाे ब्यापार मेला सुरु भएको तीन दिनमै यितकाे काराेवार गरेकाे हाे । नेपाल भारत बंगलादेश,पाकिस्तानका २५० स्टलहरुबाट सात करोड भन्दाबढी कारोव�. . .


भारतबाट नेपाली रुपैयाँ २४ लाख ल्याउँदै गरेका दुई भारतीय नागरिक विराटनगरबाट पक्राउ

 विराटनगर, ८ पुस । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो । भारतबाट आउँद. . .


ईलाममा आगलागीबाट १० लाख बराबरको क्षति

ईलाम, पौष ०८। ईलामको सुर्योदय नगरपालिका-५ ओरेन्जीभ्याल्लीमा शनिवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो २ बजे सोही स्थान बस्ने लोक बहादुर लिम्बुको भान्सा घरमा अचानक आगलागी हुँदा राईको भान्सा घर र टिनको छानो भएको २ तले घर त्यसैगरी छेउमा रहेको बल बहादुर लिम्बुको घरमा समेत आ�. . .


मोरङ मै यस्तो :दाइजोलाई हराम (अवैध)मानेका मुसलमान समुदायमा पछिल्लो समय दाइजो प्रथाले विकराल रूप लिँदै

विराटनगर पुष ८ । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन �. . .