विराटनगर

एकसातादेखि विराटनगरको सडकमा बेवारिसे अवस्थामा बस्दै आएकी महिलाको उद्धार (फोटो फिचर)

विराटनगर । विराटनगर ५ स्थित कोचाखाल हनुमान मन्दिर अगाडी बेवारिसे अवस्थामा रहेकी एक वृद्धाको उद्धार गरिएको छ । राम्ररी बोल्न र कान सुन्न नसक्ने अन्दाजी ५५ वर्षीया महिलाको मंगलबार महानगरपालीका र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. १ को कार्यलयले उद्धार गरेको हो । विगत एक सातादेखी वेवारिसे अवस्थाम�. . .


भावुक अन्तिम सन्देश सहित होटल नमस्कार बन्द भएको घोषणा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द गर्ने घोषणा गरिएको छ । सामाजिक संजालमा संचालक युनेशराज श्रेष्ठको नाममा भावुक अन्तिम सन्देश प्रसार गर्दै होटल बन्द गर्ने घोषणा भएको हो । करिब ४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको उक्त होटल विराटनगरको पुरानो होटलको रुपमा चिनिन्थ्यो । स्वर�. . .


पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु, १२२ संक्रमित, १६६ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमाथप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमितथपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इ. . .


होटल सञ्चालकको कुटाईबाट ग्राहकको मृत्यु

विराटनगर । आफ्नै होटलमा आएका ग्राहकको सञ्चालकको कुटपिटबाट मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटाईबाट ग्राहकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका ता�. . .


कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । उहाँ. . .


मापदण्ड विपरीत देखिएपछि विराटनगरका दुईवटा फार्मेसी बन्द

विराटनगर । विराटनगर २ मा रहेको विराटनगर अस्पताल ( नर्सिङ्ग होम) अगाडीका दुईवटा फार्मेसी मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गरिएको छ । समर फार्मेसी र सिंहदेवी फार्मेसीलाई सोमबार बन्द गरिएको हो । औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काका अनुसार समर फार्मेसीमा फर्मालिष्ट पढे�. . .


कोबास कलेज विराटनगरद्वारा २ करोड १३ लाखको छात्रवृति घोषणा

विराटनगर । विराटनगरस्थित कोवास कलेजले कक्षा ११ मा यस शैक्षिक सत्र २०७७ मा नयाँ भर्ना हुन चाहने चारसय जना विद्यार्थी छात्रवृति दिने भएको छ । कलेज व्यवस्थापन समितिको निर्णय अनुसार यस शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृति दिने भए. . .


विराटनगर–१६ का ६१ वर्षीय रामु खैरो हिरोईनसहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ कलेज रोडबाट विराटनगर–१६ का ६१ वर्षीय रामु मण्डल ब्राउन सुगरसहित पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले सोमबार अपरान्ह ४ बजे ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।   विशेष सुचनाका आधा�. . .


विराटनगरमा सडकका कुकुरलाई रेबिज विरुद्धको खोप लगाउँदै युवा

विराटनगर । १४ औँ विश्व रेबिज विरुद्ध दिवसको अवसरमा विराटनगरका स्थानीय युवाहरुले सडकमा खुला छाडिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएका छन् । युथ हेण्ड फर भ्वाइसलेस विराटनगरको आयोजना तथा हिन्दु जागरण नेपाल मोरङ महिला विभागको सहयोगमा विराटनगरको संसारी माइस्थानमा कार्यक्रमको सुरुवात गरिएको थिय�. . .


१६ वर्षपछि पारिश्रमिक माग गर्दै २०० मजदुर

विराटनगर। बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् । उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिन�. . .


विराटनगरमा १६ सहित प्रदेश १ मा आज ८३ कोरोना संक्रमित थपिए

विराटनगर ।  प्रदेश १ मा आज ८३ जनाकोरोना संक्रमितथपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा७महिला७पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा . . .


नोबेलमा मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उ�. . .