विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा मास्क’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा मास्क’ बजारमा ल्याएका हुन् । धुवाँ, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजार�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सु�. . .
प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्�. . .
बिराटनगर । ब्यवसायी गोपाल काफलेद्वारा वडा प्रहरी कार्यलय बिराटनगर का ८० जाना प्रहरिहरु लाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ । ब्यवसायी काफ्लेद्वारा लकडाउन सुरु भए देखिनै नियमित रुपमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, पत्रकार एवम् आम सर्वसाधारण लाई आफ्नो मन्जरी आयुर्वेद औषधि औद्योगको तर्फबाट उक्त सामग्�. . .
विराटनगर । विराटनगर–१२ बखरीस्थित मंगलबारे बस्तीमा मोरङ प्रहरीले छापा हानेर ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले मदिरा उद्योगमा छापा हानेर तीन गाडी मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुँडा बरामद गरेको हो । प्रहरीले कच्चापदार्थसहित विराटनगर १२ का कृ. . .
विराटनगर। विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबारसम्मको तथ्यांकमा विराटनगरमा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको हो । महानगरमा संक्रमितमध्ये ५८४ जना मात्र कोरोनामुक्त भएका छन् । अन�. . .
विराटनगर । विराटनगरका चारजना युवाले अनलाइन शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि ‘हायर स्टडी प्लान’ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् । विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय, कलेज, विश्वविद्यालयको बारेमा अनलाइनमार्फत नै जानकारी . . .
विराटनगर । विगत ४ दिनदेखी परेको अविरल बर्षको कारण प्रदेश १ को राजधानी विराटनगरको अधिकांश क्षेत्र डुवानमा परेको छ । गत मंगलबार बिहानदेखी परेको अविरल वर्षाको कारण विराटनगरको दक्षिणवर्ति क्षेत्र बढी प्रभावित भएको हो । पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि विराटनगर १५ डुवानमा पर्ने गरेको छ । घर �. . .
विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएप�. . .
विराटनगर । विराटनगर–४ साझा मार्गको निर्माण सम्पन्न गरेर पूर्वाधार विकास कार्यालयमा निकासा लागि बिल पेश गरेको अढाई महिना बितिसक्दा पनि निर्माण कम्पनिले भुक्तानी नपाएको गुनासो गरेको छ । एमबी कन्ट्रक्सनले सम्झौता गरेर निर्माण सम्पन्न गरेको विराटनगर–१४ जतुवाको लक्ष्मीनारायण सामुदायिक भवनको पनि अहि. . .
प्रेम देवान विराटनगर । कोरोना कहरका कारण ६ महिनादेखी बन्द भएका विराटनगरका कलेजहरुले अनलाइन माध्यमद्धारा भर्ना अभियान सुरु गरेका छन् । कतिपय कलेजले भने पढाई नै सुरु गरिसेको छन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी मुलुकभर सरकारले लकडाउन गरेको थियो । यसै अनुर�. . .