विराटनगर

विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग�. . .


ओशो ध्यान आश्रम विराटनगरलाई पाँचलाख सहयोग

विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाध�. . .


नेकपा विराटनगर निरन्तर अभियानमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अन. . .


विराटनगरमा आइतबार ३८ र प्रदेश १ मा ७९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ �. . .


युथ काङ्ग्रेस मोरङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औंं पटक अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङ्गले ज्ञापन पत्र बुझाएको छ । आईतबार युथ काङ्ग्रेसले मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज�. . .


प्रदेश १ को पाश्र्वचित्र सार्वजनिक

विराटनगर । प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रादेशिक पाश्र्वचित्र र वार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नु भएको हो । उहाँले प्रदेश सरकारले पाश्र्वचित्रलाई आधार बनाएर नीति कार्यक्रम,योजना र बजेट निर. . .


अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .


संविधान दिवसमा राउण्ड टेवलद्वारा साइकल र्याली

विराटनगर । स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ । राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणल�. . .


निशुल्क खाना खुवाउने अभियानलाई दशनामी समाजको सहयोग

विराटनगर । नेपाल दशनामी समाज जिल्ला समिति मोरङले निःशुल्क खाना खुवाउने अभियानलाई खाद्यान्न सहयोग गरेको छ । विराटनगरमा लामो समयदेखि सडक पेटिमा बस्ने गरिब,मजदुर ,असहाय तथा मागेर खानेहरुलाई निःशुल्क खाना खुवाउने अभियानलाई सहयोग उपलब्ध गराइएको हो । समाजले अभियानलाई चामल, दाल, आलु, सब्जी, नुन, तेल लगायतक. . .


तीनसय महिलाको धितो राखेको सुनका गहना लिएर दम्पती फरार

विराटनगर। मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । दश दिनअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो । आफूले धितो राखेको सुन उकास्ने योजनामा रहनु भएकी निरौला त्यसपछि झसङ्ग हुनुभयो, जब चन्द�. . .


लकडाउनमा बिकेन मदिरा, अन्तःशुल्कको घट्यो ग्राफ

विराटनगर। कोरोनासँगै लकडाउनको अवधीमा मदिरा बिक्रीमा ह्रास आएको छ । मदिराको बिक्रीमा ह्रास आएसँगै आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन पनि प्रभावित भएको हो। मदिरा बिक्रीमा ह्रास आएका कारण कार्यालयले संकलन गर्ने अन्तःशुल्क शिर्षकको रकमको ग्राफ तल झरेको हो । जसले गर्दा कुल राजस्वमा असर प�. . .


झारफुक गर्ने बहानामा विराटनगरकी एक महिलालाई करणी प्रयास गर्ने झाँक्री पक्राउ

विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक पुरुष पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि धामीझाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । उ�. . .