विराटनगर

म्याजिक वासर लन्ड्रीद्वारा आश्रमका बालबालिकालाई नि:शुल्क खाना

विराटनगर । एक बर्ष अगाडी विराटनगर ७ मिलनचौकमा संचालनमा आएको म्याजिक वासर लन्ड्री एण्ड सर्भिसेज प्रालिले बार्षिक उत्सवको अवसरमा पुर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिकालाई निशुल्क खाना वितरण कार्यक्रम गरेको छ । लन्ड्रीले विराटनगर १३ मा रहेको आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धालाई निशुल्क . . .


बेलबारी नगरपालिकामा बन्नेभयो पार्किङसहितको आधुनिक सपिङ कम्प्लेक्स

विराटनगर । बेलबारी नगरपालिकाले २० करोडको लागतमा आधुनिक व्यवसायिक भवन, सपिङ कम्प्लेक्स निर्माणको कामलाई अगाडी बढाएको छ । बेलबारी–१ मा सवा दुई कठ्ठा क्षेत्रफल जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरिने भएको हो । नगर विकास कोषको ७० र बेलबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सपिङ कम्प्लेक्सको भवन निर. . .


पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा नेकपा महानगर चलायमान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर समितिले कोरोना संक्रमण पुष्टि भएर घरमा बसेका नागरिक र परिवारका सदस्यसँगको भेटघाट कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिएको छ । महानगरका इन्चार्ज एवं पूर्व मन्त्री शिवकुमार मण्डलको इन्चार्जसीपमा नेकपा महानगर समिति चलायमान बनेको हो । न�. . .


विराटनगर बसपार्क चलामलाउन थाल्यो

प्रेम देवान विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको दिन विराटनगर बसपार्कको रौनक छुटटै हुन्थ्यो । विहानैदेखी यात्रुदेखी बसका धनी अनि त्यहाँ कार्यररत मजदुरहरुमा बेग्लै किसिमको खुशियाली छाउने गर्दथ्यो । तर यसपकट भने न त त्यहाँ यात्रु नै देखिन्थे न त बसका धनीहरु नै । फाट्टफुट्ट बसमा कार्यरत . . .


विराटनगरमा ६५ सहित प्रदेश १ मा बिहीबार १७१ संक्रमित थपिए, अहिलेसम्मै उच्च

विराटनगर । प्रदेश १ मा बिहीबार १७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रम�. . .


निलमको कालो धन्दा : बसाई पारी, सिद्रा तस्करी

विराटनगर । सीमापार भारतीय बजार जोगबनीको टिकुलीया बस्तीबाट नेपालका सीमा जोडिएका शहरमा सिद्रा तथा अन्य माछाको तस्करी चलाउने गिरोह सक्रिय बनेको छ । कोरोना संक्रमणसँगै सरकारले सीमा सील गरेपछि सीमा नजिकै जोडिएको भारतीय बजारमा बसेर पूर्वी नेपालमा सिद्रा तथा माछाको तस्करी हुने गरेको हो । सरकारले स्वच्छ. . .


निजामती कर्मचारीलाई निर्वाचन : मोरङमा कार्यालय स्थापना गरियो

विराटनगर । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको आगमी असोज २४ गते हुने निर्वाचनको लागि मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचित अधिकृतको कार्यालयको उद्घाटन मोरङका प्रमुख ज. . .


कोशीको प्रयोगशालाका दुई कर्मचारीमा कोरोना संक्रमण, पीसीआर परीक्षण प्रभावित

विराटनगर । कोशी अस्पताल विराटनगरको प्रयोगशालाका दुईजना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको पीसीआर प्रयोगशाला र जनरल प्रयोगशालामा काम गर्ने १–१ कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्राविधिकमा नै कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षणको क. . .


अन्ततः प्रदेशसभा भवन विराटनगरमै शिलन्यास

विराटनगर । प्रदेशसभा गठन भएको अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण सुरु गरेको छ । बिहीबार जिल्ला समन्वय समिति मोरङ परिसरमै नयाँ भवन शिलन्यास गरिएपछि प्रदेशसभा कहाँ रहने भन्ने विवाद अन्त्य भएको छ । तत्कालिन जिल्ला समन्वय समितिको भवनमा कामचलाउन प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो । . . .


विराटनगरमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएँसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको हो । मृत्युपछि कोरोना संक्रमण पुष्टि भएक पुरुषलाई  कोशी अस्पताल आइ. . .


विराटनगर बसपार्कबाट शुक्रबारदेखि बस छुट्ने

विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको तयारीका लागि भदौको अन्तिम दिन रंगिन हुने विराटनगर बसपार्क यो वर्ष सुनसान छ । कोरोना संक्रमणसँगै लकडाउनको पाँच महिना २० दिन गुजारेको यातायात क्षेत्रमा बिश्वकर्मा पुजाको पूर्व तयारी पनि सुस्त देखिएको हो । लामो दुरीका सवारी असोज २ गतेदेखि सञ्चालनमा ल�. . .


कोरोना कहर : निराश छन् मुर्तीकार

प्रेम देवान विराटनगर । लामो समयदेखी माटोबाट मुर्ती बनाई जीविकोपार्जन गर्दै आएका कलाकारहरुलाई समेत कोरोना भाईरस (कोभिड–१९) ले प्रत्यक्ष असर पारेको छ । पुर्खयौली पेशालाई धान्दै आएका विराटनगरका अधिकांश कलाकारलाई यसपटक भने कोरोना कहरले निराश पारेको हो । कोरोना संक्रमणसँगै लामो समय बन्द रहेका कारण यसप�. . .