विराटनगर । कोरोना भाईरस संक्रमित भई ‘होम आईसोलेशन’मा बसेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘पोषण झोला’ उपलब्ध गराउने अभियान सुरु गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी महानगर समितिले संक्रमण पुष्टि भई घरमै बसेका नागरिकलाई भेट्ने र कोशेलीको रुपमा पोषण झोला उपलब्ध गराउनेदेखि बजारमा मास्क नल�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ १७ गते वीपीमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ः १८ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि �. . .
विराटनगर । विराटनगर ७ मिलन चौकमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड सर्भिसेज प्रा.लि.ले आफ्नो पहिलो बार्षिक उत्सवको उपलक्ष्यमा साप्ताव्यापी कार्यक्रम अन्गर्तत सेनिटाइज र डिईन्फेक्सन गर्ने भएको छ । विराटनगरका युवाहरुद्धाारा एकबर्ष अगाडी असोज १ गते देखी संचालनमा ल्याएको वासर लण्ड्रि एण्ड सर्भिसेजले �. . .
विराटनगर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे पछिल्लो पाँच महिनायता दैनिक कोरोना संक्रमण व्यवस्थापनमै क्रियाशिल हुनुहुन्थ्यो । आफैं संक्रमित बन्नु भएपछि अहिले होम आईसोलेशनमा बस्नु भएको छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियो । तर, भदौ १३ गतेदेखि नै ल. . .
विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प�. . .
प्रेम देवान विराटनगर । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र विराटनगरबाट विरामीलाई सशुल्क वितरण गरिदैं आएको रगत अब निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालमा भर्नापछि चिकित्सकको सिफारिसमा अतिआवश्यकीय रगतको ८१० रुपँैया प्रतिपिन्ट बिरामीले बुझाएपछि मात्रै उपलब्ध हुने गरेको थियो । विराटनगर महानगरपालिक�. . .
विराटनगर । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको मृत्यु भएको छ । को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी ठाकुरको उपचारका क्रममा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद�. . .
विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १७ जनाको मृत्यु भएको छ । विराटनगर ८ का पुरुषको शनिबार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएुसँगै प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो । प्रदेशभर अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । स�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमि�. . .
विराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवार लाई सहयोग गरिएको छ । बिराटनगर माहानगरपालिका र रङ्गेली नगरपालिका का ६० वटा ऋषिदेव परिवारलाई सहयोग गरिएको हो । लकडाउनको कारण आफ्नो रोजगारी पनि घुमेकोले बिहान बेलुका हात मुख जोर्ड्न गाह्रो भएको परिवारलाई सहयोग गरिएको क्लब कि अध्यक्ष सृजन. . .
विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .