विराटनगर । कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ । उद्योगका सञ्चालक मनिष अग्रवालले उद्योग बन्द भएको गरिएको जानकारी दिएका हुन् । ‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिपछि उद्योग बन्द गर�. . .
विराटनगर । चाडबाडलाई लक्षित गरी सीमा क्षेत्रको तस्करी नियन्त्रणमा कडाई गरेको प्रहरीको दावी विपरित मोरङ र सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ । कोरोना भाईरसको विश्वव्यापी प्रकोपसँगै नेपाल–भारत सीमा सिल गरिएपछि ठप्प भएको तस्करी फ�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गर्नुभएको हो । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कस�. . .
विराटनगरमा मंगलबार विहान ४ बजेदेखी निरन्तर परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । त्यसैगरी सडक उच्च भागमा बनाईएका . . .
बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल द्वारा सुकुम्वासी बस्तीका बालबालिकाहरु लाई खुशी प्रदान गर्दै बालदिवस मनाइएको छ । उक्त कार्यक्रममा बालबालिकाहरु लाई बालबालिकाको अधिकार बारे कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय मोरङ का प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बाहादुर राइले जानकारी द�. . .
विराटनगर । सामाजिक अपराध वा हिंसा र दुर्घटनामा परेर ज्यान गुमाउने बालबालिका भन्दा अभिभावकले ध्यान नपु¥याउँदा वा वेवास्ता गर्दा भवितव्यमा परेर ज्यान गुमाउने बालबालिकाको संख्या धेरै छ । राष्ट्रिय बालअधिकार दिवस २०७७ को सन्दर्भमा सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा बालबालिकाको स्थिति प्रतिवेदन २�. . .
विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनु भएका न्यौपानेको सोमबारराति रिपोर्ट पोजेटिभ आएको हो । वडा अध्यक्ष न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘ह�. . .
विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि ल. . .
विराटनगर । प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईम�. . .
विराटनगर । विराटनगरमा बनेको एकीकृत जाँच चौकी आइसिपीका गोदाम चुहिन थालेको छ। साँघुरो गोदाम चुहिन थालेसँगै मालवस्तुको जाँचपासमा समेत समस्या थपिएको हो । यार्ड लगायतका संरचना सानो र सीमित भएकाले लोड मालवहाक सडकमै रोकिने गरेका छन् । भन्सार अधिकारीका अनुसार आयात र निर्यातका मालवस्तु राख्ने गोदाम र यार्�. . .
विराटनगर । विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीमा पुनः हेलचेक्र्याइँ सुरु भएको छ । यस अगाडी सबैभन्दा जोखिम मानिएका गुद्रीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको हो । गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक््रयाइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति द. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सवारी चालकलाई कोरोना पुष्टि भएपछि मेयर सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरि. . .