प्रेम देवान विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए । साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । �. . .
विराटनगर । विराटनगर महानगरपाकिलाले बीरेन्द्र सभागृहलाई पुर्ननिर्माण गरेर आधुनिक बनाउने तयारी गरेको छ । महानगर भित्रको एकमात्रै सभागृहलाई रेक्ट्रोफिटिङ गरेर आधुनिक स्वरुपमा बदल्ने योजना महानगरले अगाडी सारेको हो । पूर्व स्थानीय तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सभागृह मर्मतका लागि च�. . .
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ । परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा मोरङको रतुवामाइ नगरपालिका–८ को रुपान्तरण कृषि सहकारीलाई कष्टम हारभेस्टर र साना उपकरणहरु हस्तान्तरण गरेको हो । परियोजनाले सहकारीलाई ७९ ल�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा �. . .
विराटनगर । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, . . .
विराटनगर । भर्खरै स्थापना भएको समृद्ध नेपाल क्लवले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरणमा सामाजिक संस्थाको दायित्व अन्तर्गत क्लवले मास्क वितरणा गरेको हो । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा सानो संस्थाले समेत केहि योगदाान �. . .
विराटनगर । विराटनगरका व्यवसायी अथर अन्सारीले इलेक्ट्रोनिक्स सामानको सोरुम सञ्चालनमा ल्याएका छन् । विराटनगर–१० सिद्धार्थ चौकमा सोमबार आफ्नै बुबा हाजी कादिर अन्सारीले छोरा अथरले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन गरेका हुन् । अन्सारीले ३० लाख लगाानी गरेर सञ्चालनमा ल्याएको एनबीएससी सोरुममा एसी, �. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलबाट अवैध काठ बोकेर विराटनगरतर्फ आउँदै गरेको ट्याक्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरेर विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ र नियन्त्रण गरेको हो । कटहरीब. . .
विराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास रहेका हुन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार स�. . .
विराटनगर। विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको स्वागत गरेका छन् । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने बताएको औपचारिक धारणा सार्वजानिक गरेका हुन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिले अर्थतन्त्रमा तरल�. . .
विराटनगर । विराटनगर—२ बञ्जराचौकस्थित इस्टर्न सिटी अपार्टमेन्टले निमार्ण सम्पन्न प्रमाणपत्र नलिई कारोबार गरेको पाइएको छ । महानगरपालिकाबाट निमार्णको दोस्रो चरणको इजाजत लिएको भएता पनि निमार्ण सम्पन्न प्रमाणपत्र भने लिएको छैन । महानगरपालिकाले मापदण्ड अनुसार निमार्ण भएको वा नभएको यकिन गरेपछि मात्. . .
विराटनगर । लकडाउन खुकुलो भएसँगै विराटनगरवासीहरुले मास्कको प्रयोग नगरेको भन्दै ‘तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ । घर बाहिर निस्केका नगरवासीलाई मास्क नलगाई नहिड्न सचेतना जगाउँदै मास्क वितरण गर्ने अभियान चलाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सं�. . .