विराटनगर

प्रदेश सवारी तथा यातायात संशोधन विधेयक पारित

विराटनगर । प्रदेश १ प्रदेशसभाले सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को पहिलो संशोधन बिधेयक पारित गरेको छ । भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभाको आइतबारको बैठकमा पेश गर्नुभएको बिधेयक सर्वसम्मतिले पारित भएको हो ।   विधेयकको दफावार छलफलमा बोल्दै सांसद श्रीप्रसाद मैनाल. . .


मुद्दा दर्तासँगै पेशी कार्यतालिका विवरण

विराटनगर । उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको दिन नै सेवाग्राहीलाई पेशी कार्यतालिका विवरण दिन थालिएको छ । अदालतको चौंथो पञ्चवर्षीय योजनको निर्देशन कार्यन्वयनलाई प्रभावकारी बनाउन मुद्दा दर्ताकै दिन पेशी चढ्ने कार्यतालिका सेवाग्राहीलाई उपलब्ध गराउन थालिएको हो । उच्च अदालत विराटनगरले न्यायय. . .


नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिल�. . .


रोटरी विराटनगर डाउनटाउनद्वारा खाद्यन्न वितरण

विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन द्वारा फिड द हङ्ग्री अभियान अभियान अन्गर्तत बखरीका ५९ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । अतिविपन्न घरपरिवारलाई लक्षित गरि एक महिनासम्म पुग्ने खाद्यन्न उपलब्ध गराइएको हो । कार्यक्रममा रोटरी क्लबका अध्यक्ष रोटेरियन दिप्ती तोदी, सचिव रोटेरियन गिरिजा सारड़�. . .


विराटनगरमा “ब्रिसकी” ले साउनको पहिलो सोमबारको लागि ल्यायो यस्तो अफर ।

विराटनगरमा पिक एण्ड ड्रप सुविधा सहित सञ्चालनको तयारीमा रहेको ब्रिसकीले "श्रावण सोमबार अफर" ल्याएको छ । श्रावण महिनाको पहिलो सोमबार ६५ रुपैयाँमा नै दूध उपलब्ध गराउने छ । उक्त डिलेभरी नि:शुल्क हुने छ । श्रावणको पहिलो सोमबार भगवान शिवको पुजा आराधाना विशेष रुपमा गरिने र शिवलाई दुधले अविशेक गरिने भएका कार. . .


फुटपाथका व्यापारीको झिटिगुन्टा उठाउँदै, जरिवाना भराउँदै विराटनगर महानगरपालिका

विराटनगर । विराटनगरका फुटपाथ ढाकीमा सामान लिएर व्यापार गर्ने साना व्यापारीको कारोबारस्थल हो । शहरका घरको वहाल बुझाउन नसक्ने गाउँका किसानको उत्पादन बिक्री गर्ने व्यापारी फुटपाथलाई व्यापार केन्द्र बनाउँदै आएका छन् । आफ्नै मेहनतले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरेर शहरबाट नुन र तेल बोकेर गाउ. . .


रंगेलीमा खसी चोर पक्राउ

रंगेली । मोरङ रंगेली–२ लक्ष्मीपुर टोलबाट खसी चोरेर मोटरसाइकलमा लिएर फर्कदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । बेलबारी–८ का ३६ वर्षीय नगर खवासले को.१५ प १२०८ नम्बरको मोटरसाइकलको पछाडी लोड गरेर लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कालो रंगको खसी बाइकमा बाँधेर शंकास्पद अवस्थामा लिएर जाँदै �. . .


‘विराटनगर कोरा’ : साइक्लिङ्ग सर्किटमा पहिलो फन्को

नवराज कट्टेल विराटनगर । देशका अन्य शहरमा स्थापित हुँदै गएकोे साइक्लिङ सर्किट विराटनगरले पनि भित्र्याएको छ । १२ वर्ष अगाडी ‘काठमाण्डौं कोरा’ अभियानबाट प्रारम्भ भएको साइकल सिटीको संस्कृति विराटनगरमा पहिलो पटक सर्किट निर्माण गर्दै फन्को मार्न सफल भएको हो । झण्डै ३५ किलोमिटर दुरीको सर्किटमा फन्को ल�. . .


मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् । हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् । निर्वाचन क्षे�. . .


प्रदेश १ मा १४ संक्रमित थपिए, २२ जना कोरोनामुक्त

विराटनगर । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १, ते¥हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलाम�. . .


घुस्कीमा सशस्त्र र तस्करबीच भिडन्त

विराटनगर । पूर्वमै खुलेआम् तस्करीको लाइन चल्ने सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो झडप हुने क्रम बढेको छ । शुक्रबार बेलुका भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेका व्यक्तिहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा झडप भएको थियो । यस अगाडी समेत घुस्कीमा झपड भईसकेको छ । झपडमा . . .


मोवायल चोरी गर्ने २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो । ममताको घरबाट �. . .