विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम सुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका हुन् । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पा. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७७÷२०७८ को बजेटमा रहेको समस्या सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बजेटको विषयमा प्रदेशसभामा प्रदेशसभा सदस्यरुले उठाएका सवालको जवाफ दिदैं मुख्यमन्त्री राईले कमजोरी देखिएको विषय सच्याउँदै अगाडी बढ्ने बताएका हुन् । उनले कमजोरी सच्याउने मात्रै न�. . .
विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .
विराटनगर । विराटनगरको महेन्द्रचौक नजिकै दक्षिणमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम बनाएर फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान करिब ३ बजेको समयमा बियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा . . .
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपै�. . .
विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .
प्रेम देवान विराटनगर । विराटनगर १० पिपलचौक, शाही मार्गमा कालोपत्रे सडक भित्र टिपरको चक्का भासिनुको कारण निर्माण कम्पनिको लापरवाही भएको खुलेको छ । सोमबार साँझ सडकमा रोकेर राखिएको टिपरको पछाडीतर्फको चक्का सडकमा भासिएको थियो । एकबर्ष अगाडी मात्र पीच गरिएको सडकमा टिपरको पछाडीको चक्का भासिनुको मुख्य �. . .
नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .
विराटनगर । जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ । फाउण्डेसनको उदेश्य प्राप्तिका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन यूवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा मंगलबार कार्यदल गठन गरिएको मोरङका अध्यक्ष कौशल निरौल�. . .
विराटनगर । प्रहरीको कडा सुरक्षाकाबीच जनता समाजबवादी पार्टी नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको । नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै विराटनगरमा मंगलबार विरोध प्रदर्शन गरिएको हो । विराटनगर–१० संसारी माईस्थान परिसरबाट निकालिएको विरोध ¥यालीले नगरक्षेत्रको परिक्रमा गरेको छ । विरोध ¥याल�. . .
विराटनगर । रगत आभाव भएको अवस्थामा लियो ग्लोबलद्वारा रगत संकलन गरिएको छ । लियो ग्लोबल क्लब अफ बिराटनगर र करिम फाउन्डेसनद्वारा आज रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको हो । बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबल र लियो लि�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .