विराटनगर

कोरोना संक्रमित रिपोर्ट लिन महानगर प्रवेश गरेपछि

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि केहीबेर तनाव सिर्जना भएको छ । रिर्पोट लिन जाने व्यक्ति विराटनगर अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरमा काम गर्ने कामदार रहेको बुझिएको छ । उनी मंगलबार दिउँसो करिब १२ बजे विर�. . .


विराट र कोशीका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ । विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस. . .


कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो

विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर मेसिनमा केहिदिन यता प्राविधिक समस्या आएको जानकारी दिनु. . .


कोशी अस्पतालका कर्मचारीलाई अन्यन्त्र काम गर्न प्रतिबन्ध

विराटनगर । कोशी अस्पताल प्रशासनले अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई यथास्थितिमा अन्य अस्पतालमा काम गर्न रोक लगाएको छ । यसअघि कोशी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुले आफ्नै क्लिनिक सञ्चालन गर्दै आएका थिए । अन्य क्लिनिक, अस्पताल र नर्सिङ होमहरुमा काम गर्दै आएका थिए । अस्पतालका स्त्री रोग तथा प्. . .


विराटनगरमा बसका चालक र सहचालकलाई मास्क अनिवार्य गराउँदै ट्राफिक प्रहरी

विराटनगर । ट्राफिक प्रहरीले विराटनगर बसपार्कबाट छुट्ने यात्रु वाहक सवारीका चालक तथा सह–चालकलाई अनिवार्य स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन कडाई सुरु गरेको छ । बसपार्कबाट यात्रु वहाक सवारी छुट्नु अगाडी चालक तथा सहचालकले मास्क, पन्जा लगाए–नलगाएको देखि यात्रुहरुका लागि बस्ने सीटको अवस्था समेत हेर्�. . .


मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा जिल्ला÷नगर संघलाई स्वास्थ्य सामाग्री सहयोग

विराटनगर । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्दै गएपछि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश १ भित्रका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई मास्क र स्यानीटाइजर उपलब्ध गराएका छन् । संघ र संगठनका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले दुईहजार मास्क र पाँच लिटरको जार तथा २४ बोतल स्यानिटाइजर उपलब�. . .


विराटनगरका तीनजना संक्रमितको अवस्था अध्ययन गरिदैं

विराटनगर । विराटनगरमा सोमबार फेला परेका तीन जना संक्रमित नयाँ रहेका छन् । विराटनगर–१२ का २ जना र विराटनगर–४ का १ जना संक्रमित नयाँ हुन् । विराट नर्सिङ होममा काम गर्ने चार जनासहित सोमबार सातजना संक्रमित फेला परेका छन् । विराटमा काम गर्ने चारजना नर्समध्येकै एकजना कोशीमा पनि काम गर्ने हुन् । उनीहरुको सं. . .


विराटनगरका ७ र रतुवामाईमा १२ सहित प्रदेश १ मा २३ जना थपिए

विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको �. . .


बालाजी बाबोसा ट्रष्ट विराटनगरद्धारा मास्क वितरण

विराटनगर । विराटनगर १० मा रहेको बालाजी बाबोसा ट्रष्ट विराटनगरद्धारा मन्दिरमा रहेका पुजारी तथा श्रदालु भत्तजनहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम तथा सवधानी अपनाउनको लागी ट्रष्टले सोमबार महानगरभित्र रहेका विभिन्न मन्दिर परिसरमा पुगेर मास्क वितरण गरेको हो । कोरोनाभाइ. . .


कोशीको पोस्टनेटल वार्ड सिल, सम्पर्क पहिचानका आधारमा स्वाब संकलन गरिदैं

विराटनगर । कोशी अस्पताल विराटनगरको पोस्टनेटल वार्डमा कार्यरत नर्समा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि उक्त वार्ड सिल गरिएको छ । विराट अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको ‘ओटी’ विभागमा कार्यरत नर्स समेत संक्रमित भएकी हुन् । उनी कोसीसँगै विराटमा समेत आंशिक कार्यरत रह�. . .


विराटनगरमा ‘क्विकर फुड’को सेवा स्थगित

विराटनगर । खाना तथा खाद्यान्न डेलिभरी गर्ने अनलाइन सेवा क्विकर फुडले आफ्नो सेवा केहि दिनको लागि रोकेको छ । संचालक कम्पनी फुड बाइट प्रा.लि.ले एक विज्ञप्ती निकाल्दै केहि दिनको लागि सेवा स्थगित गरेको जनाएको छ । विराटनगरमा केहि समय यता कोभिड–१९ को संक्रमण तिब्र भएको र यो संक्रमण समुदायमा फैलिएको भन्ने आश. . .


विराटका चारजना नर्समा कोरोना संक्रमण

विराटनगर । विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ्गका आधारमा गरिएको स्वाब संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो । नर्सिङहोममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि. . .