विराटनगर । विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय वरालले कार्यक्र�. . .
विराटनगर । बजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्प�. . .
विराटनगर । विराटनगर–३ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ । विराटनगरका युवा उद्यमी हरी बजगाइले ३० लाखको लागनीमा शुक्रबारदेखि शैलुन संचालनमा ल्याएका हुन् । सैलुनको नेपालीका काग्रेसका जिल्ला सचिव नागेस कोईरालाकी ममतामायी सामाजसेवी जया कोईरालाले रिर्वन का�. . .
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएको १० दिनमा उनी डिस्चार्ज भएका हुन् । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी . . .
विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्श�. . .
विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए । कोरोना भाइरसका फैलिरहेको अवस्थामा खान�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्ष. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा दुई जना विरामीलाई कोरोना भाइरसको आशंका गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई हाल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । केही दिन अगाडी विदेशबाट आएका २ जना नेपालीम�. . .
एन्जु शिवाकोटी । वन कार्यालय छेउको एक पसलमा पत्रिका पढीरहेको अवस्थामा थिए जगद प्रसाद दाहाल । उनी ‘सामुदायिक सेवा केन्द्र’ कन्चनबारीका अध्यक्ष हुन् । तेर्थुमको छथरपोखरीमा वि.स. २०११ सालमा जन्मिएका उनी १५ बर्ष देखि यस संस्थामा आवद्ध छन् । विराटनगरको महेन्द्र मोरङ्गबाट स्नातक तहसम्मको अध्ययन गरेका द�. . .
विराटनगर फाल्गुन ३० विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आज दिउसो आयोजना हुदैछ । संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा आज दिउसो उक्त कार्यक्रम हुन लागेको हो । युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।दिउँसो ३. . .
प्रेम देवान विराटनगर । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, सम्मेलन र भिडिभाड जस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेसंगै विराटनगरमा पनि यसको केही प्रभाव देखिएको छ । चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभ. . .
विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विराटनगरको कान्तिपुरले विराटनगरकै कोसी �. . .