विराटनगर

सडकमा टिपर भासिनु, निर्माणमा त्रुटी

प्रेम देवान विराटनगर । विराटनगर १० पिपलचौक, शाही मार्गमा कालोपत्रे सडक भित्र टिपरको चक्का भासिनुको कारण निर्माण कम्पनिको लापरवाही भएको खुलेको छ । सोमबार साँझ सडकमा रोकेर राखिएको टिपरको पछाडीतर्फको चक्का सडकमा भासिएको थियो । एकबर्ष अगाडी मात्र पीच गरिएको सडकमा टिपरको पछाडीको चक्का भासिनुको मुख्य �. . .


प्रदेश १ मा कोरोना संक्रमण : अस्पताल बस्ने भन्दा घर फर्कनेको संख्या बढ्दै

नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .


जीपी कोइराला फाउण्डेसनको युवा कार्यदल

विराटनगर । जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ ।  फाउण्डेसनको उदेश्य प्राप्तिका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन यूवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा मंगलबार कार्यदल गठन गरिएको मोरङका अध्यक्ष कौशल निरौल�. . .


प्रहरीको कडा सुरक्षाबीच जनता समाजवादीको विराटनगरमा विरोध ¥याली

विराटनगर । प्रहरीको कडा सुरक्षाकाबीच जनता समाजबवादी पार्टी नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको । नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै विराटनगरमा मंगलबार विरोध प्रदर्शन गरिएको हो । विराटनगर–१० संसारी माईस्थान परिसरबाट निकालिएको विरोध ¥यालीले नगरक्षेत्रको परिक्रमा गरेको छ । विरोध ¥याल�. . .


विराटनगरमा लियो ग्लोबलद्वारा ७० पिन्ट रगत संकलन

विराटनगर । रगत आभाव भएको अवस्थामा  लियो ग्लोबलद्वारा  रगत संकलन गरिएको छ । लियो ग्लोबल क्लब अफ बिराटनगर र करिम फाउन्डेसनद्वारा  आज रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको हो । बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबल र लियो लि�. . .


समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .


प्रदेश १ मा थप ११ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीक. . .


थपियो उत्साह, मासियो खेति

विराटनगर । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा दिनभर उत्साहसहित मनाउने प्रचलन देशैभरी बढ्दै गएको छ । तर, देखिएकोे उत्साह भने खेति मासिएपछि सुरु भएको छ । अन्न भण्डारको रुपमा चिनिने प्रदेश १ मा पछिल्लो १५ वर्षको अवधीमा मात्रै ५४ हजार हेक्टर खेतियोग्य जमिन मासिएको छ । जमिन बाँझो राख्ने र जग्गा टुक्र्य�. . .


मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .


विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर (फोटो फिचर)

विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र�. . .


सुस्मिताको नाममा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा बलात्कारपछि हत्या गरिएकी सुस्मिता क्षेत्री थापाको स्मरण गर्दै विराटनगरमा दिप प्रज्वलन गरिएको छ । स्वतन्त्र महिला समूह विराटनगले सोमबार बेलुका सन्सारी माईस्थानमा दिप प्रज्वलन गरि उनको आत्माको शान्तिको कामना गरेको हो । ग्त असार २ गते आफ्नै ससुराल�. . .


विराटनगरका सडकमा निषेधित क्षेत्रमा पार्किङ गरे गाडीमा सिक्री

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ । लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो । ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारी�. . .