विराटनगर

सीमा विवादबारे संयुक्त संकल्प प्रस्ताव ल्याउनुपर्छ: कोइराला

विराटनगर, ३१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसले संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताएका छन् । विराटनगरमा बुधबार पत्रकार मीनकुमार नवोदितसँग कुरा गर्दै कोइरालाले संसदबाट एउटै संकल्प प्रस्ताव पास गरे�. . .


पठनपाठनमा नयाँ शैली अपनाउदै मारिया किड्स मन्टेश्वरी

बुढीगंगा गाउँपालिका वडा नं.१ पुष्पलाल चोक स्थित नवज्योति मार्गमा रहेको यस मारिया किड्स मन्टेश्वरी स्कूलले विशुद्ध मन्टेश्वरी विधिबाट प्ले ग्रुप देखि कक्षा दुई सम्म पठानपाठन गराउँदै आएको र हाल कोभिड १९ को महामारीबाट बच्न सरकारले लगाएको लकडाउनका कारण विद्यालय बन्द भएपछि बालबालिकको पढाइसमेत प्रभाव �. . .


लायन्स क्लबको आयोजनामा पञ्च अनुभुति तालिम हुँदै

सुभाष भण्डारी लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान को आयोजना र बिराटनगर सेन्ट्रल लायन्स क्लबको आतिथ्यमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा बिशेष तालिमको आयोजना हुने भएको छ । उक्त तालिम पाँच दिन सम्म चल्ने छ । उक्त कार्यक्रमका प्रशिक्षकहरुमा लायन्स क्लब अन्तर्राष्ट्रियका डाइरेक्टर लायन स. . .


पैसा लिएर भारतिय नागरिकलाई सिमा कटाउने २ जना विराटनगरबाट पक्राउ

प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .


विराटनगरमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीसंग पुत्ला खोसाखोस

विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .


चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .


भारतले नेपाली भूमि मिचेको विरोधमा विराटनगरमा प्रदर्शन

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा विराटनगरमा भारत विरुद्धको विरोध प्रदर्शन भएको छ । भारतीय कदमका विरुद्ध मुलुकभर भइरहेको विरोध प्रदर्शन जस्तै नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्। विराटनगरको मेनरोडमा अवस्थित बी प्लटमा सोमबार भेला भएका नेपाल. . .


ह्यासट्याग फुड एन्ड बारले सुरु गर्यो होम डेलिभरी सेवा

बिराटनगरमा रहेको ह्यासट्याग फुड एन्ड बारले ग्राहकको अत्यधिक मागका कारण आफ्नो अनलाइन खाना डेलिभरी सेवा सुरु गरेको छ । खाना र खाद्यान्न डेलिभरी गर्ने सेवा क्विकर फुडसँगको सहकार्यमा उक्त सेवा सुरु भएकाले ग्राहकलाई सुबिधा पुग्ने बिश्वास कम्पनीले लिएको छ । खाना बनाउने क्रममा आवश्यक सरसफाइ र सामाजिक दु�. . .


विराटनगर सहित मोरङ जिल्लामा आजबाट टाइम कार्ड , यस्तो छ समय सिमा

मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .


एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रा.लि. को सामाजिक अभियान एन.पि.एल. समाज कल्याण संस्थाद्वारा विराटनगरमा अवस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले दुई सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (PPE), एक सय थान फेस शिल्ड, एक सय थान चस्मा र दुई सय थान के�. . .


प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दर बढाइयो

विराटनगर  । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसँगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसका लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोसी अस्पताल मातहत दुई वटा ल्याब सञ्चालनम�. . .


विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .