विराटनगर

विराटनगरको नोबेल अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराइयो

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वा�. . .


आवर विराटनगर फलोअप : विराटनगरको फोहोर उठ्न थाल्यो,आज यी वडामा उठ्ने

विराटनगर चैत्र १६ , विराटनगर महानगर क्षेत्रमा लकडाउनको बेला घर तथा सहरका फोहोर नउठेको भनि आवर विराटनगरलाई धेरै पाठकले फोन तथा मेसेज गरेर घर तथा सहरको फोहर मैला उठेन भनि समस्या राख्नुभएको थियो । कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनमा अत्यावश्यक पर्ने सुबिधा चालु राख्न सरकारले भनेपनि विरा�. . .


विराटनगर १६ का जनप्रतिनिधी जनताको घरमै पुगेर साबुन र मास्क वितरण गर्दै

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् । हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन�. . .


चौथो कोरोना संक्रमितसंगै आएका विराटनगरका एक युवाको परिवार क्वारेन्टाइनमा

विराटनगर चैत्र १५  । नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए ।  उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क�. . .


कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)

विराटनगर चैत्र १५,  कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार. . .


विराटनगरमा पनि असाहयको लागि राहत बाड्दै युवाहरुको समुह

विराटनगर चैत्र १५ , विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् । करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५  का स्थानीय २० परिवारलाई  खाद्यान्न राहत स्वरूप  सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले ग�. . .


विराटनगर महानगरले बनायो लकडाउनले पिडित भएकाको लागि ‘राहत कोष’

विराटनगर चैत्र १५ , कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभावबाट समस्यामा परेका गरिब ,सुकुम्बासी , अति बिपन्न परिवारलाई पर्न सक्ने खाद्यान्न लगायतको समस्याको व्यस्थापन गर्ने उदेश्यले विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । नगरक्षेत्रमा पर्न सक्ने स. . .


प्रदेश नम्बर १ अपडेट :शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाकीं

विराटनगर, चैत १५ । प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ  । प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ ज�. . .


लकडाउनको चौथोदिन विराटनगरको बजारमा कडा निगरानी, घर भित्रै बस्न मोरङ प्रहरीको आग्रह

विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ । विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो । जिल्ला प्रह�. . .


विराटनगरको इस्लामपुरमा प्रहरीको कडा निगरानी, बाहिर निस्कीएका सर्वसाधरण भागमभाग

प्रेम देवान विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ ।   कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ । तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणल�. . .


विराटनगरमा आज लकडाउन कडा : अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा

चैत्र १४, विराटनगर । लकडाउनको आज (शुक्रबार) चौथो दिन । प्रहरीले लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्र�. . .


लकडाउनको आज चौथो दिन :विराटनगरमा सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाइका साथ तैनाथ

विराटनगर चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट विराटनगरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र . . .