विराटनगर

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा मनोनयन दर्ता

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपाकाका तर्फबाट गोपी अछामी, देव�. . .


२६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ६ महिनादेखि तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले शनिवार आफ्नै परिसारमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४/४ वटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय ४ महिनादेखि उप�. . .


चिसो बढेसंगै विराटनगरको बजारमा जाडोका कपडाको ब्यापार बढ्यो

विराटनगर । जाडोको लागि लुगा किन्न साथिसंग बजार आएकी विराटनगर मुनालपथकी प्रजिला अधिकारी बजारमा कपडाका मुल्य बढी भएको बताउँछिन् । बजारमा जाडोका कपडाहरु राम्रो खालको आएपनि मुल्य बढी भनेको उनले सुनाईन । उनीजस्तै नानिहरुका लागि कपडा किन्न धनपालथान गाउँपालिका देखि आएकी रमिला नानीको सुरुवाल किन्दै थिइन . . .


ग्रामलक्ष्मी सहकारीको मुनाफा एक करोड १५ लाख

रंगेली । श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रंगेली नगरपालिका ६ स्थित आधारभुत बिद्यालयमा भएको साधारण सभामा आर्थिक बर्ष ७५–७६ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल १ करोडौं १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर. . .


तरुण दलको भेला बिराटनगरमा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नम्बर ६ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस लोकतन्त्र बचाउन लागेको बताएका हुन् । तरुण भेला तथा पार्टी प्रवेश कार्यक्�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलमा छैटौँ सस्करणको ‘द फ्युजन’ (फोटो फिचर सहित)

बिराटनगर । विराटनगर ३ मा रहेको सेन्टजोसेफ स्कुलमा छैटौ संस्करणको द फ्युजन कार्यक्रम सम्पन्न गरिएको छ । २०७० सालदेखी निरन्तर रुपमा ‘द फ्युजन’ कार्यक्रम गर्दै आएको स्कुलले शुक्रबार र शनिबार आयोजना गरेको थियो । विद्यार्थीहरुले बर्ष सिकेका सिप र ज्ञानको उपलब्धीलाई एकै स्थलमा राखेर प्रर्दशनीमा राखिने . . .


विराटनगरबाट नजिकै रहेको ‘मनै लोभ्याउने बर्जुताल’ (फोटो फिचर)

एन्जु शिवाकोटी । विराटनगर । धेरे प्रजातिका चराचुरुङ्गीहरुको चिरविर आवाज । शान्त बिशाल ताल । बोटिङ गर्दे रमाइ रहेका मानिस, तालको प्राकृतिक सुन्दरतासँगै रमाई रहेका प्रेमिल जोडी । अनी सेल्फी खिच्न नतमस्त युवा युवती । यो सुनसरी सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकामा रहेको बर्जु ताल हो । प्राकृतिक सुन्द�. . .


बि.सं.२०८० सम्ममा प्रदेश १ बाल विवाह मुक्त प्रदेश घोषणा हुने

विराटनगर । प्रदेश १ लाई आगामी ४ बर्ष भित्र बाल विवाह मुक्त बनाईने भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी २०८० सालसम्ममा प्रदेश १ मा सानै उमेरमा हुने बाल विवाह अन्त्य गरिने घोषणा गरे । शुक्रबार विराटनगरमा बाल अधिकारको स्थिति सम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री रा�. . .


विराटनगरमा एकाबिहानै वर्षा , मौसम चिसो बन्यो

विराटनगरमा आज शनिबार बिहानैदेखि वर्षा जारी रहेको छ । बिहान ५:३० बजेदेखि नै पानी परिरहेको छ भने मौसम अझ चिसिएको महसुस भएको छ । विराटनगरमा शुक्रबार दिउँसो पनि केहिबेर वर्षा भएको थियो । नेपालका विभिन्न पहाडी जिल्लामा हिउँ पर्ने क्रम जारी रहेको हुनाले पनि तराईमा जाडो बढेको छ ।. . .


ईमोमा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने तीनजना विराटनगरबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले इमोमार्फत चिठ्ठा प¥यो भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका –३ का ३५ वर्षिय विशाल भनिने निरञ्जन प्रसाद आचार्य, खोटाङ्गको जन्तेढुङ्ग गाउँपालिका –४ का २० वर्षिय देवी चौलागाई र सोही ठाउँका २२ वर्षिय शिवजी खड्कालाई पक्राउ. . .


विराटनगरमा १० रुपैयाँमा भरपेट खाना : अभियानमा दिपाश्रीले गरिन् सहयोग (भिडियो)

विराटनगर । विराटनगर ३ का समाजसेवी दिलिप धाडेवाले सुरु गरेको १० रुपैयाँको खाना यति बेला चर्चामा छ । उनको यो चर्चा विराटनगरमा मात्र छैन देश भरी नै छ । जव की बजारमा एक कप चियाको मुल्य १५ रुपैयाँ पर्छ भने १० रुपैयाँमै पेटभरी खाना खान पाउनु आश्चर्यकै कुरा हो । विराटनगरबाट शुरु भएको यो अभियान अहिले अन्य ठाँउक�. . .


पियुलाई अनिर्णयको बन्दी नबनाउन कांग्रेस प्रमुख सचेतक कार्कीको माग

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक तथा पूर्वाञ्चल विश्वविद्यालयका सभासद केदार कार्कीले विश्व विद्यालयलाई अनिर्णयको बन्दी नबनाउन सरकारको ध्यानाकर्षण गर्नु भएको छ। प्रमुख सचेतक कार्कीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी २६ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा दुई तिहाइको सरकारले �. . .