विराटनगर, २९ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख राकेश पोद्धारले प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई ट्राफिक जाम रहित बनाउने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख भएर आउनु भएका पोद्धारले विराटनगरको अव्यवस्थित ट्राफिक जामलाई आफै फिल्डमा गएर निगरान. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा जंगली हात्तीले बिहीबार राति चारवटा घर भत्काइदिएको छ । मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर क्षति पुर्याएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए । उनका अनुसार कर्कट पाता र फुसको छानो तथा टाट�. . .
बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .
बिराटनगर कार्तिक २९ , बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएस चौथो बर्षको परिक्षामा आफ्ना बिद्यार्थीले नेपाल प्रथम गरेको दाबी गरेको छ ।त्रिभुवन विश्वविद्यालयले लिएको बिबिएस चौथो बर्षको परिक्षामा कलेजका बिद्यार्थी रोहित जंग कार्कीले ८३ प्रतिषद �. . .
विराटनगर । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवर्द्धनको सुरु भएको हो। धार्मिक �. . .
रबिन्द्र बराल रंगेली । देश संघीयतामा गएसँगै विकासले गति लिएका छन् । साना सडकहरु फारासकला हुन थालेका छन् भने ग्राभेल सडकहरु पनि कालोपत्रे हुन थालेका छन् । त्यही काम गर्ने पालिकाहरु मध्ये एउटा पालिका हो, रंगेली नगरपालिका । यस नगरपालिकाले सडक बिस्तारको नाममा रंगेली बजारका धेरै घरहरु भत्काउने काम शुरु ग. . .
विराटनगर । सरकारी गाडीमा अवैध तरिकाले कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारबढी मूल्यका सामानसहित भन्सार कार्य�. . .
विराटनगर । परिवारको सल्लाह विना वैदेशिक रोजगारमा जान लागेका श्रीमानलाई विदेश जानबाट रोकिदिन माग गर्दै एक महिला विराटनगरको श्रम कार्यालयमा पुग्छिन् । झट्ट हेर्दा र सुन्दा कुनै फिम्म तथा गीतको नाटक जस्तो देखिएपनि यो विराटनगरमा रहेको श्रम कार्यालयको बास्तविकता हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१�. . .
भूमिका पाख्रिन , बिराटनगर कार्तिक २८ विराटनगर डोरीतान समितिको आयोजनामा आगामी शनिबार मोरङ जिल्लाका २० भन्दा बढी कर्पोरेट समूह बीच प्रतियोगिता हुने भएको छ । विराटनगर स्थित सहिद मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रदेश १ का सामा�. . .
बिराटनगर कार्तिक २८ , बिराटनगरमा तपाइँले अब १ सय रुपैया मै बिरयानी खान पाउने हुनुभएको छ । बिराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा सस्तोमा चिकेन बिरयानी खान पाइने भएको हो । बिराटनगरमा बिरयानी खानाको क्रेज बढ्दै गएको अवस्थामा उक्त बिरयानी हाउसमा ग्राहकको भिड बढेको छ । बिराटनगरका युवा व्यव. . .
विराटनगर कार्तिक २८ विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात भएको छ । युवाहरूलाई अतिरिक्त बिभिन्न क्रियाकलापमा सामेल गराउने उदेश्यका साथ युवाहरुको क्षमता बढाउने उद्देश्यका साथ उक्त सर्भिस संचालन गरिएको हो । भारतमा निकै ख्याति पाएको च्याटर बक्सले बोल्ने र भाषणकलाको अभ्यास गराउँने गर्छ । सोही कम्पन�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । कृषिको माध्यमबाट देश धनी र ज. . .