विराटनगर

मोरङको सुन्दर हरैँचामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ८ बिराटचोकमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराती पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापाको कन्काई नगरप�. . .


पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको सिफारिस १९ गतेभित्र गरिने

विराटनगर । उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन् भने नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग�. . .


कटहरीमा रहेको बोहरा ईण्डष्ट्रिजमा अगलागी, धनपाल र कटहरीमा ५ लाख बढीको क्षती

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा भएको आगलागीमा दुई लाख मुल्य बरावरको क्षती भएको छ । सुनवर्सी नगरपालिका वडा नम्बर ७ बरडंगा बस्ने ज्ञान मण्डलको घरमा आगलागी भएको हो । ज्ञानका छोरा ९ बर्षिय सोनु मण्डलले लाईटर बालेर खेल्ने क्रममा भान्साघर भित्र राखिएको मोटरसाईकलमा आगो लागेपछि घर नै जलेको प्रहरीले �. . .


बेरोजगार जनशक्ति धेरै भए अब माग र आबश्यकताका आधारमा शिक्षा : मन्त्री घिमिरे

 विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले माग र आवश्यकताका आधारमा शिक्षा प्रदान गरिनु पर्ने बताएका छन् । विराटनगरमा रहेको निहारिका कलेजमा आईतवार भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताए । ‘अब भने माग र आवश्�. . .


विराटनगरको नोबल मेडिकल कलेज सहित तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

विराटनगर। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन म. . .


विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई लेटाङमा अबलोकन भ्रमण

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले शैक्षिक अबलोकनको क्रममा मोरङको लेटाङमा अबलोकन भ्रमण गराएको छ । हरेक बर्ष झै यस पटक पनि जैविक भ्रमणको लागि विराटनगरबाट लेटाङ लगेको हो । विराटनगर १० मा रहेको कलेजले विज्ञान संकायका विद्यार्थीहरुलाई मोरङको लेटाङ्ग नगरपालिका र भोगटेनी नगरपालिकाको विचमा पर्ने चि�. . .


राजपाको मोरङ जिल्ला अध्यक्षमा युवा नेता मोहम्मद कादिर निर्वाचित

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको अध्यक्षमा लोकप्रीय युवा नेता मो. कादीर निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न सम्मेलनबाट मधेश आन्दोलन र विभिन्न आन्दोलनका मोर्चाको अगुवाई गरेका विराटनगरका मो. कादीर सर्वसम्मत निर्वाचित भएका हुन् । पार्टीका केन्द्रीय सदस्य भोगेन्द्र या�. . .


विराटनगर बसपार्क भित्रै सुबिधा सम्पन्न हाम्रो भान्साघर संचालनमा, सस्तोमा खान पाईने

विराटनगर । विराटनगर बसपार्कमा हाम्रो भान्साघर संचालनमा आएकोछ । टर्मिनल बसपार्कको माथिल्लो तलामा हाम्रो भान्साघर संचालनमा आएको हो । बिराटनगर महानगरपालिकाले बसपार्क निर्माणको क्रममा रेष्टुरेन्ट समेत संचालनमा ल्याउने गरी काम गरेको थियो । बसपार्क निर्माण पछि पिपिपि मोडलबाट ब्यवस्थापनको जिम्मेवार�. . .


विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत गर्ने तयारी, विराटनगरमा छलफल पछि अनुमोदन हुने

विराटनगर । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत चरणमा पुगेको छ । बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्न बिराटनगरमा छलफल गर्ने अन्तिम तयारी शुरु भएको मन्त्रालयले जनाएको हो । डिपिआर स्वीकृत भएसँगै बिराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट. . .


“ब्याक अफ इन्डिया” का प्लेकार्ड जताततै फालिदा विराटनगर फोहर

विराटनगर मंसिर १, भारतले आफ्नो नयाँ नक्सामा नेपाली भुमिलाई आफ्नो भनी नक्सामा राखेपछि काठमाडौंमा मात्रै हैन देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भईरहेका छन् । नेपाली भुमि फिर्ता ल्याउनुपर्ने माग सहित भारत विरोधी नारा तथा जुलुस देशैभर चलिरहेको छ । प्रदेश नम्बर एकको राजधानी विराटनगरमा पनि यस्ता जुलुस. . .


सीमा अतिक्रमण बारे प्रदेश सरकारको चासो, सीमा मिचिएको बिषयलाई अन्तराष्ट्रियकरण गर्ने

विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लाहरुमा भएको सीमा अतिक्रमणलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको प्रदेश १ सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले प्रदेश १ को ईलामस्थित सन्दकपुरमा निर्माण भईरहेको भ्युटावरमा भारतीय पक्षले गरेको अबरोधको बारेमा कुट. . .


सप्तरी मै यस्तो घटना : बोक्सीको आरोपमा महिलामाथि कुटपिट

देवरामप्रसाद यादव सप्तरी, कात्तिक ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् । ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् । आफन्तहर मो�. . .