विराटनगर

जाडाेमा ओठ फुट्नबाट बचाउने घरेलु उपाय यस्ताे छ

काठमाडाैं । ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ । �. . .


आजबाट देशभरका कपडा उद्योग बन्द, कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिएकाे अाराेप

सुनसरी, १ मङ्सिर ।  सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ । सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले �. . .


ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई प. . .


यसरी भयाे विराटनगरमा भरतमोहन अधिकारीकाे भव्य अभिनन्दन

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीलाई एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले अभिनन्दन गरेका हुन् । अन्तराष्ट्रिय जेष्ठ �. . .


भरतमोहन अधिकारीलाई आज विराटनगरमा भब्य अभिनन्दन गरिँदै

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नाग�. . .


शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुकाे विराटनगरमा धर्ना

विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लात�. . .


मेरो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तान्न खोजियो : मुख्यमन्त्री राई (बक्तब्य सहित)

विराटनगर, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै एक बक्तब्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तानिएको बताएका हुन । मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विव�. . .


बन्दैछ विराटनगरमा आरोहण गुरुकुल, निर्माण पछि नाटकका गतिबिधिमा बृद्धी हुने (फाेटाे कथा)

विराटनगर, २९ कात्तिक । विराटनगरमा रहेको आरोहण गुरुकुलको निर्माणको काम तिब्र भएको छ । भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकुलको निर्माण तिब्र पारेको हो । करिब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ । तर पछिल�. . .


मेरील्याण्ड कलेज बिराटनगरमा बिबिएमका बिद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर कार्तिक ३० ,  मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढेको छ । कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुदै आएको छ । मेरिल्याण्ड �. . .


हुलासको “सेल्फी हानौ , उपहार जितौ” अफर नेपालभर जारी

बिराटनगर कार्तिक ३० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले “सेल्फी हानौ , उपहार जितौ” अफर नेपालभर जारीरहेको छ । अफरबारे जानकारी दिन हुलासले बिभिन्न ठाउँमा स्टल राखेर “सेल्फी हानौ , उपहार जितौ” अफरको बारे जानकारी दिईरहेको छ । बिराटनगरको बिप्लट , भाटभटेनी सुपर मार्केट लागायत आज बिराट�. . .


विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो, मेयरलाई बोलाएर जानकारी लिए

विराटनगर, ३० कात्तिक। एक नम्बर प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले विराटनगरमा भइरहेका विकास निर्माणका विषयमा चासो देखाएका छन् । विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास र भइरहेका गतिविधिका विषयमा जानकारी लिएका हुन् । विराट. . .


नोवेल अस्पताल संचालक डा.शर्माले दिए विपन्न परिवारलाई एकलाख सहयोग

विराटनगर, ३० कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४की सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । थुक्पा उमालेको तातोपानी फाल�. . .