पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सामुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोग गर्ने अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रमम. . .
विराटनगर । मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजना अनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो । . . .
विराटनगर । ३३ दिनदेखि अवरुद्ध मोरङको उर्लाबारी नगरपालिकाको सेवा सोमबारदेखि आंशिक रुपमा खुलेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले बिहीबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका नाममा पठाएको पत्रको आधारमा सेवा सुचारु गर्ने निर्णय गरेको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुली. . .
विराटनगर ३० भदौ । विराटनगर ११ मा रहेको क्यासा डेई मन्टेश्वरीले बाल दिवसको अवसरमा विविध कार्याक्रम गरी मनाएको छ । मन्टेश्वरीले बाल दिवसको अवसरमा स्कुलमा अध्ययनरत बालबालिकाहरुले नृत्य तथा गीत गाएर मनोरन्जन प्रदान गरेका थिए । साथै बाल दिवसको अवसरमा बालबालिकाहरुका अभिभावक सहितको स्वास्थ्य चेक जाँच त�. . .
विराटनगर। दशैँ, तिहार र छठलाई लक्षित गर्दै विराटनगरस्थित भाटभटेनी सुपर स्टोरले ल्याएको छुटको योजनामा सरकारी सुपथ मूल्य पसलमा भन्दा सस्तोमा सामान पाइने दाबी गरिएको छ। डेढ वर्षदेखि विराटनगरमा सञ्चालित भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार स्टोरले सञ्चालनको दिनदेखि नै प्रतिव्यक्ति २ किलो �. . .
विराटनगर । प्रदेशभरीका सम्पुर्ण अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पुर्ब अस्थायी शिक्षकले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मुख्यमन्त्री कार्यालयमा काम रोक भन्दै धर्ना दिन पुगेका शिक्षकहरुलाई प्रहरी हटाए�. . .
विराटनगर, भदौं ३० । बिराटनगरको सडकको अवस्था कति बिजोक छ भन्ने कुराको उदाहरण बिराटनगर कोशी अंचल अस्पताल छेउमा पल्टिएको ट्रकको तस्बिरले बताउछ । अस्पताल चोकमा सडक निर्माण कार्य भएको धेरै समय हुदा पनि व्यवस्थित रुपमा काम नहुदा सडकमा भासिएर भारतीय ट्रक पल्टिएको हो । बिआर ०६ जिसी १०९१ नम्बरको मालवाहक ट्�. . .
बिराटनगर भदौ ३०, बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च कि. . .
बिराटनगरमा भीमसेन जात्रा निकालएको छ । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार सम�. . .
विराटनगर, ३० भदौै । बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालले मोरङ, सुनसरी र काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत छात्राछात्राहरूको प्रतिभा प्रस्फुटन गर्न नाटक तथा नृत्य प्रतियोगिताको आयोजना गरी विभिन्न शैक्षिक एवं खाद्य सामग्री वितरण गरेको छ । राउण्ड टेवल नेपाल र नेपाल बाल संगठनको संयुक�. . .
विराटनगर । प्रदेश १ सरकारले संसदमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय गठन सम्बन्धी विधेयकमा असन्तुष्ट प्रमुख विपक्षी कांग्रेसले प्रदेश संसद अवरुद्ध गर्ने तयारी गरेको छ । सामाजिक विकास समितिमा दफावार छलफलमा पठाइएको विधेयक सत्तापक्षले जसरी पनि पारित गराउने रणनीति बनाएसंगै कांग्रेसले सदनमा व. . .
विराटनगर । राष्ट्रिय बाल दिवसको अवसर पारेर मोरङको लक्ष्मनिया युवा क्लव जहदाले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा लिटल चाईड इङ्गलिस बोडिङ्ग स्कुलकी नेहा मण्डल र गुञ्जन मण्डल प्रथम भएका छन् । यस्तै महेन्द्र माध्यामिक विद्यालयका सुधिर कुमार मण्डल र विजय मण्डल द्वितीय तथा जनता मा�. . .