दशैं तिहारको अवसरमा राजधानीबाट बिभिन्न स्थान जाने टिकट खुल्ला गरेको बेला मोरङ बस यातायात संघले पूर्वी मोरङबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला गरिएको जनाएको छ । संघको बैठकले काठमाडौंजाने टिकट काउण्टर खुल्ला गरिएको संघको अध्यक्ष कुमार तामाङले बताउनुभयो । मोरङको पथरीमा मुख्य कार्यालय रहेको सं�. . .
इटहरी, २८ भदौ । जग्गाकै विवादका कारण दुहबीका एक वृद्धले कुटाई खाएका छन् । सुनसरीको दुहबी–३ स्थित ६६ वर्षीय काशीनाथ साहले जग्गाका कारण कुटाई खानु परेको जानकारी दिएका छन् । पाँच वर्षअगाडिको विषयलाई लिएर पीडक मदन साहले अहिले आएर विभिन्न डर धम्कीमा जग्गा कब्जा गर्न खोजेको पीडित साहले बताएका छन् । साथै �. . .
विराटनगर/ १६ भदौ । आफ्ना दुई नाबालिक छोरीहरुसँग जबरजस्ती करणी गर्ने पितालाई मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष पछि सजाय सुनाएको छ । मोरङ लक्ष्मीमार्ग ८ का २५ वर्षिय राजु परियारलाई गत मंसीर ८ गते आफ्नै ५ छोरी वर्षिया सुजिता(नाम परिवर्तन) र ६ वर्षिया प्रजिता(नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्. . .
पथरी , भदौ १४ । झगडा मिलाउन आएको एक युवा समुहले प्रहरीमाथि आक्रमण गरेपछि आज विहान मोरङको उर्लाबारीमा दुई पक्षवीच झडप भएको छ । युवा समुहको ढुङ्गा प्रहारबाट शसस्त्र सुरक्षा बेश क्याम्प उर्लाबारीका प्रहरी हवल्दार पेशल कटुवाल गंभिर घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट उर्लाबारी–३ को शन्तोष कर्णको . . .
संघीय लिम्बुवान राज्य परिषद पालुङवा समूहले अरुण पूर्वका नौ जिल्लामा आह्वान गरेको तीन दिने आम हड्तालको अन्तीम दिन आज बन्द फिर्ता लिएको छ । झापाको बिर्तामोडमा गएराति भएको सरकारी प्रतिनिधि र परिषदका नेताहरुबीच भएको वार्तामा ५ बुदे सहमतिमा टुंगिएपछि परिषदले आमहड्तालको कार्यक्रम फिर्ता लिएको हो । सरका�. . .
संघीय लिम्बुवान राज्य परिषद सन्जुहाङ पालुङवा समुहले आह्वान गरेको बन्दका कारण आज मेची–कोशीमा यातायात प्रभावित भएको छ । लिम्बुवान क्षेत्र सुनिश्चितताको माग गर्दै गरिएको बन्द आह्वानका कारण मेची अञ्चलमा यातायात ठप्प भएपनि कोशीमा छिटफुट सवारी साधन चलेको छ । आत्मनिर्णयको अधिकार, आईएलओ सन्धिको कार्या�. . .
झापाको गोलधापका पदम लिम्बुले गएराती घरायसी विवादमा कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोलधाप २ का ४७ वर्षीया लिम्बुले ४८ वर्षीया आफ्नी श्रीमती चन्द्राको हत्या गरेका हुन् । घरायसी विवादमा पदमले लठ्ठी , लात्ती प्रहार गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको र लिम्वुलाई झापा प्रहरीले निउन्त�. . .
पथरी , भदौ ९ । मोरङको शनिश्चरे–१ आदर्शटोलमा आज अपरान्ह करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दिउसो १ बजे करेन्ट लागेर ३० बर्षिया नर्बदा काफ्लेको मृत्यु भएको हो । बालकेन्द्रबाट फर्किएका पाच बर्षिय छोरा चिच्याउदै रोएपछि छिमेकीहरु जादा काफ्ले मृत अबस्थामा फेला पारिएको स्थानीयबासीले बताएका छन् । खाटमा. . .
विराटनगर/ ९ भदौ । नेपाल राहत शिक्षक समितिले विद्यालय व्यवस्थापनको एकलौटी निर्णयमा भाथिगछ स्थित राम जानकी प्राविका राहत शिक्षकलाई निष्काशित गरिएको घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विहिबार समितिले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । राम जानकी प्राविका शिक्षक सुनिल मण्डललाई विद्याल. . .
विराटनगर ८ भदौ । संखुवासभाका पत्रकार किशोर बुढाथोकीमाथि आक्रमणका मुख्य नाइके विकास राई पक्राउ परेका छन् । राईलाई प्रहरीले संखुवासभाको डेविङ गाविसको डेविङस्थित उनकै घरबाट आज बिहान पक्राउ गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाका सह–सचिव बुढाथोकीमाथि �. . .
विराटनगर, ८ भदौ । खेलकुद र खेलाडीको विकास तथा सामुदायिक वनको प्रचार प्रशार गर्ने उदेश्यले मोरङको शनिश्चरे–१ जिरिखिम्तिमा भदौ १६ गतेदेखि सामुदायिक वन उपभोक्ता समिति स्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ । स्थानीय डास–मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको अयोजनाहुने प्रतियोगितामा शनिश�. . .
विराटनगर, ८ भदौ । र्यालीमा हिडेको मोटरसाइकल मोरङको पथरी उर्लाबारी सडक खण्डमा बिहिबार विहान दुर्घट्नाहुदा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ता सहित तीन जना घाइते भएका छन् । घाइतेहुनेमा परिषदको कार्यकर्ताहरु जलथल–९ झापाका २३ बर्षिय कर्ण खपाङ्गी र २२ बर्षिय दुर्गा लिम्बू रहेका छन् ।. . .