पुर्व

जातेमा स्वास्थ्य शिविर सम्पन्न

बिराटनगर फाल्गुन १२ जाते गाबिसको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल जाँतेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर जाँतेमा  सम्पन्न भएको छ । जाँते उमावि परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गराएको आयोजक अन्तर पार्टी महिला सञ्जाल जाँतेकी अध्यक्ष सुनिता ति�. . .


बसन्त हरियालीमा बैज्ञानिक बन ब्यबस्थापन

मोरङको जाँते–९ स्थित वसन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । मंगलबार सामुदायिक वनले औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै वन व्यवस्थापन कार्य शुरु गरेको हो । ३३८.१६ हेक्टर क्षेत्रफलमा फैलिएको वसन्त हरियाली सामुदायिक वनले पहिलो चरणमा ३.७६ हेक्टर क्षेत्रफलमा पुराना रु. . .


हात्तीले उचालेर पछार्दा लिम्बु घाइते

झापा, फागुन १२ । झापा जिल्लाको पृथ्वीनगर गाविसमा हात्तीको आक्रमणमा एकजना घाइते भएका छन् । पृथ्वीनगर–२ डिगाँउमा जंगलबाट आएको एउटा हात्तीलाई लखट्ने क्रममा सोही स्थान बस्ने ३५ बर्षीय देउ लिम्बुलाई हात्तीले सुढले टिपेर फ्याक्दा लिम्बु गम्भिर घाईते भएका हुन् । लिम्बुलाई उपचारका लागि ओम साई पाथिभरा अ�. . .


उर्लाबारी नगर अधिकृतको चुरीफुरी

बिजय  धिमाल बिराटनगर फाल्गुन १२, अन्य नगरपालिकाको तुलनामा उर्लाबारीवासीलाई भाग्यमानी सावित गरिन्छ । पूर्वपश्चिम राजमार्ग, उर्लाबारी–बरडंगा–विराटनगर राजमार्ग, पूर्वी मोरङकै गहना प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, जिल्लामै सर्वाेकृष्ट नतिजा हासिल गर्ने स्कुल र विद्यालय, सञ्चारको पहुँच तथा वि�. . .


ईन्द्रपुरमा बुधबारदेखी केविआरयू गोल्डकप हुने

विराटनगर ११ फागुन / सगरमाथा युथ क्लव इन्द्रपुर पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप मोरङको इन्द्रपुरमा बुधबारखदेखी शुरु हुने छ । सगरमाथा युथ क्लवका अध्यक्ष जनार्दन बास्तोलाले बास्तोलकाका अनुसार फागुन १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सात र भारतका एक गरी आठ टिमले सहभागिता जनाउ�. . .


युवतीलाई बेच्न भारत लाने युवालाई कारागार चलान

बिराटनगर फाल्गुन १० एक महिलालाई बेचबिखन गर्न भारततर्फ लैजाने दुईजनालाई मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सोमबार कारागार चलान गरिएको छ । स्रेस्तेदार ध्रुव ढकालका अनुसार बेलबारी–११ का ३३ वर्षीय योगेश भन्ने वासुदेव राई र सुनसरी इटहरी–६ का ३१ वर्षीय कैलाश पोखरेललाई पुर्पक्षका लागि कारागार �. . .


किच्चकबध संरक्षण गर्न मेला

चन्द्रगढी । हरेक वर्ष झै यस वर्ष पनि स्वस्थानी पूर्णिमाका दिन लाग्ने गरेको किच्चकवध मेला यस वर्ष पनि धुमधामका साथ लागेको छ । महाभारतकालीन किम्वदन्ती जोडिएको स्थान झापाको दक्षिणी गाविस पृथ्वीनगर र भद्रपुर नगरपालिकाको महेशपुर क्षेत्रको सिमानामा पर्दछ । धार्मिक रुपमा महाभारतकालका विराट राजा, कौरव र �. . .


धुलाबारीमा छरपष्ट अवस्थामा चाँदी फेला

मेचीनगर । धुलाबारी बजारमा सोमबार छरपष्ट अवस्थामा चाँदी फेला परेको छ । छरिएको अवस्था चाँदी देखिएको प्रहरीले जनाएको छ । धुलाबारीदेखि ढकाल चोकसम्मको सडकखण्डमा चाँदी छरिएको अवस्थामा भेटिएको हो । सानो दाना टल्किएको अवस्थामा सडकमा भेटिएपछि दिनभरी बजारमा हेर्नेको घुँइचो लागेको थियो । पछि चाँदी भन्ने प्र. . .


किच्चकबध संरक्षण गर्न मेला

  चन्द्रगढी । हरेक वर्ष झै यस वर्ष पनि स्वस्थानी पूर्णिमाका दिन लाग्ने गरेको किच्चकवध मेला यस वर्ष पनि धुमधामका साथ लागेको छ । महाभारतकालीन किम्वदन्ती जोडिएको स्थान झापाको दक्षिणी गाविस पृथ्वीनगर र भद्रपुर नगरपालिकाको महेशपुर क्षेत्रको सिमानामा पर्दछ । धार्मिक रुपमा महाभारतकालका विराट राजा, कौर. . .


भूकम्प पीडित भोकभोकै, चामल अझै गोदाममा

  प्रदीप परियार बिर्तामोड । बंगलादेश सरकारले भूकम्प पीडितलाई पठाएको अनुदानको चामल १० महिनादेखि झापामै थन्किएको छ । बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित बनेको हजारौं पीडितका लागि पठाएको चामल खाद्य संस्थान मेची अञ्चलको गोदाममा थन्क्याइएको छ । भूकम्पपछि पुननिर्माण प्राधिकरण गठन गरेर पुन निर्माण �. . .


बोक्सीको आरोपमा महिलालाई यातना दिने झाँक्रीसहित ५ जना पक्राउ

विराटनगर, फागुन १० – मोरङको होक्लाबारिमा महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने झाँक्रीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान र सासू ससुराले बोक्सी भएको भन्दै मानव मलमुत्र खुवाउने प्रयास गरेका थिए । मोरङ होक्लाबारी-२ का यशोदा डोटेल भण्डारीले आफूलाई बोक्सीको आरोपमा शारीरिक त�. . .


सिरहामा भएको आगलागीमा प्रहरीको राहत

सिरहा, फाल्गुन १० सिरहा जिल्लाको धनगढि नगरपालिका१३ स्थित भोर्लेनि गाउमा भएको भिषण आगलागीको पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेज्यूले स्थलगत अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा उँहाले आगलागीका पिडित परीवारलाई राहत बितरण समेत गर�. . .