पुर्व

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण माग

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यल. . .


पथरी दुर्घटनाका घाइतेको विराटनगर ल्याउदै गर्दा मृत्यु

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व–पश्चिम राजमार्गमा आज सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरे�. . .


भारत लैजादैं गरेको गाँजासहित एकजना पक्राउ

विराटनगर । तस्करी गरि भारतर्फत लैजान लागेको गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भ�. . .


मोरङको पथरीमा भएको दुर्घटनामा घाईते मिक्लाजुङका दुईजनाको मृत्यु

विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–२ मा सोमबार दिउँसो भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वन अगाडी पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र बिपरित दिसाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मिक्लाजुङ गाउँपालिकाका दु. . .


सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेका २ वर्ष १० महिना ९ दिन

विराटनगर । प्रदेश १ सरकारको मध्यावधी प्रगति समिक्षा (गत असार मसान्तसम्म) सामाजिक विकास मन्त्रालयको समग्र उपलब्धी ७१.८४ प्रतिशत र वित्तिय प्रगति ७१.७७ प्रतिशत थियो । प्रदेश योजना आयोगले कार्यप्रगतिमा सामाजिक विकास मन्त्रालयलाई प्रदेशमै एक नम्बरमा राख्दै आफ्नो प्रतिवेदन सार्वजानिक ग¥यो । मन्त्रालय�. . .


प्रदेश १ मा २६१ जना डिस्चार्ज, ६४ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ । प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगम�. . .


आगालागीबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? (भिडियो)

प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .


अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रद. . .


ट्याक्टरले किचेर चालकको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका(१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका-१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको ज�. . .


बोक्सीको आरोपमा सासूलाई कुटपिट गरी हत्या गरेर फरार बुहारी पक्राउ

बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थ. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो । प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिस�. . .


स्वागतमा झैं बिदाई हुने मन्त्रीलाई सम्मान

विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो �. . .