रबिन्द्र बराल माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष काममा ढिलाइ भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले कानेपाेखरी देखि दर्वेशा चाेक सम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन�. . .
विराटनगर । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएका शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमो प्रदर्श गरिएका छन् । पूर्वी पृतना हेकक्वाटर कार्यलय अन्र्तगत धनकुटा जिल्ला स्थित श्री बरख गण र नं २ फिल्ड एम्बुलेन्स गुल्मले संयुक्तरुपमा नम्बर २ बाहिनी अ¸ा हिले व्यारेकमा उक्त गणका सेनानी पुष्प घलेको कमा�. . .
प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का युवामा संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय इलामका अनुसार २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनको उपचारका लाग�. . .
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिम�. . .
सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया सुरु भएको हो । सरकारले र. . .
खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो । घटनामा उनकी श्रीमति ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज . . .
सोलुखुम्बु, २६ जेठ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् । आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि. . .
इनरुवा । झोडा फडानी भए सगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडीदेखी सुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ । प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षको अवधीमा ६३ जना गर. . .
रमेश लम्साल काठमाडौँ, जेठ २४ गते । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि आवश�. . .
जितेन्द्र भण्डारी , पाँचथर, जेठ २४ । पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि प्रदेश सरकारले लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी पुर्याउने योजना बनाएको छ । जसले गर्दा पाँचथरबासीको पानीको प्यास ढिलै भएपनि मेटिने भएको छ । १३ सय घरलाई पुग्नेगरी पिउने पानी धमाधम बनेपछि स्थानीयबासी खुसी भएका छन् । पान�. . .
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्क. . .
झापा । झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क . . .