पुर्व

पूर्वको मुख्य पर्यटकीय शहर इलाम , यसवर्षको नयाँ वर्षमा भने सुनसान

प्रेम अधिकारी पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ । नयाँ वर्षमा पर्यटकले खचाख�. . .


मोरङका किसानको लकडाउन पीडा , भन्छन् ‘बजारमा बेच्न लग्यो ग्राहक किन्न आँउदैन’

विराटनगर । ‘करुना, करुना भन्छ, मान्छेले खेति चौपटै भइसक्यो’ ५६ वर्षिय चैनु शाह भन्छन् । कोरोना भईरस संक्रमणको बढ्दो जोखिमसँगै लकडाउनले देशको कृषि क्षेत्रमा मात्रै नभएर यो समय हरेक व्यवसायीक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । भने देशको अर्थतन्त्र डामाडोल भएको छ । बैशाख १ गते अर्थात नेपाली नयाँ वर्षक�. . .


सुनसरीको इनरुवाबाट भारतबाट लुकेर आएका १४ जना भारतीय नागरिक पक्राउ

जयकुष्ण यादव इनरुवा, वैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज त. . .


युवा संघ नेपाल मोरङको बेलबारी नगरपालिकालाई स्वाब कलेक्शन बुथ सहयोग

राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभावलाई सहजिकरण गर्न बेलबारी नगरपालिकामा एक थान स्वाब कलेक्शन बुथ हस्तान्तरण गरेको छ । आईशोलेसनमा सहयोग पुर्याउनका साथै चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुव. . .


मोरङको लेटाङ राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने

विराटनगर चैत्र ३० हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ । धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावि�. . .


झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई कारबाही

झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो । लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गर�. . .


झापाको मेचीनगर नगरपालिकाको कोरोना रोकथाम कोषमा ७९ लाख ६६ हजार सङ्कलन

भद्रपुर , चैत्र ३० झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु।४८ लाख ४९ . . .


कोरोनाको डर : इलामका उद्यमीहरूले चिया कारखाना सञ्चालन गर्न अस्वीकार

लकडाउनका कारण बन्द भएका सूर्योदय नगरपालिकाका चिया उद्योग नखुल्ने भएका छन्। कारखाना सञ्चालनमा नयूनतम सुरक्षाका व्यवस्था गर्न कठिन भएको भन्दै उद्यमीहरूले कारखाना सञ्चालन गर्न अस्वीकार गरेका हुन्। सूर्योदय नगरपालिकाको कार्यपालिका बैठकले चिया वगान र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुने गरी काम�. . .


उदयपुरमा लकडाउन कडा :उल्लंघन गर्ने मानिसलाई घाममा राखेर सबक सिकाउदै प्रहरी

अभिमन्यू लामिछाने ,उदयपुर, चैत ३०। उदयपुरमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई दिनभर तातो घाममा राखेर सबक सिकाएको छ । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा यसरी सबक सिकाएको हो । जिल्ल�. . .


धनकुटामा एक व्यक्ति मृत फेला

धनकुटा चैत ३०, धनकुटा नगरपालिका-६ पात्ले बस्ने ४० वर्षीय मनोज खड्का सोही नगरपालिकास्थित शिलढुंगाको चेपमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।. . .


झापामा पनि कोरोना भाइरस परिक्षण सुरु, प्रदेश १ का चार जिल्लामा हुदै

विष्णुप्रसाद पोखरेल दमक, चैत २९ गते । झापामा क्वारेन्टाईनमा रहेकाहरुको कोरोना भाइरसको जाँच शुरु भएको छ । ¥यापिड डाइगोनोस्टिक टेष्ट किट (आरडीटी) बाट शुक्रबारदेखि परीक्षण शुरु भएको हो । प्रदेश १ को झापा सहित चार जिल्लामा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि�. . .


फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै आएका इलामका दुई जना युवामा कोरोना देखिएन

प्रेम अधिकारी पशुपतिनगर(इलाम) चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ । जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिए�. . .